श्रीलंकामा दोस्रो अभ्यास खेल खेल्दै नेपाल

एसिया कपको तयारीमा रहेको नेपालले श्रीलंकामा शुक्रबार दोस्रो अभ्यास खेल खेल्दै छ। बिहान १० बजे सुरु हुने खेलमा नेपालले तामिल युनियनसँग प्रतिस्पर्धा गर्नेछ। श्रीलंकाको पि सारा ओभलमा हुने खेलमा नेपाल दोस्रो अभ्यासमा जितको खोजिमा हुने छ। यसअघि नेपाल पहिलो अभ्यास खेलमा श्रीलंकाको पुरानो घरेलु क्लब टोलीब्लूमफिल्डसँग ६ विकेटले पराजित भएको थियो। तामिल युनियन श्रीलंकाको प्रथम […]

सम्बन्धित सामग्री

नेपाली महिला टीमले थाइल्याण्डसँग अभ्यास खेल खेल्ने

काठमाडौं । महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट अघि नेपालले थाईल्यान्डसँग अभ्यास खेल खेल्ने भएको छ । मलेसियामा २८ अगस्टमा नेपालले सो अभ्यास खेल खेल्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । विश्वकपको एशिया छनोट आगामी अगस्ट २८ देखि सेप्टेम्बर ६ सम्म मलेसियामा हुनेछ । एशिया छनौटमा १२ देशले भाग लिदै छन् । जसमा नेपाल […]

ओमानले प्रिमियर कप अघि नेपालसँग अभ्यास खेल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – ओमानले एसिसी प्रिमियर कप अघि घरेलु टोली नेपालसँग अभ्यास खेल खेल्ने भएको छ । क्रिकेट ओमानले एसिसी प्रिमियर कप अघि नेपाल र बहराइनसँग अभ्यास खेल खेल्ने जनाएको छ । ओमानले नेपालसँग वैशाख २ (अप्रिल) १५ मा अभ्यास खेल खेल्नेछ । त्यसअघि चैत्र ३० (अप्रिल १३ मा) मा बहराइनसँग अभ्यास खेल खेल्नेछ […]

नेपालले ओन्टारियो क्लवसँग दोस्रो अभ्यास खेल खेल्दै

क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज (आईतवार) दोस्रो अभ्यास खेल खेल्दैछ । खेल बेलुकी सवा ७ बजेदेखि सुरु हुने भएको छ ।   टि–२० फम्र्याटमा नेपालले खेल खेल खेल्न...

नेपालले क्यानडाको ओन्टारियो क्लबसँग आज दोस्रो अभ्यास खेल खेल्दै

काठमाण्डाै – क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज ओन्टारियो क्लबसँग दोस्रो अभ्यास खेल खेल्दैछ । खेल नेपाली समय अनुसार बेलुका सवा ७ बजे सुरु हुनेछ । आजको अभ्यास खेल टी–२० फर्म्याटको हुनेछ । यसअघि शुक्रबार राति भएको एकदिवसीय खेलमा नेपालले ओन्टारियोलाई ६९ रनले हराएको थियो । क्यानडासँग दुई खेलको एकदिवसीय श्रृंखला अघि नेपालले ओन्टारियोसँग अभ्यास खेल खेलिरहेको छ । नेपाल र क्यानडाको राष्ट्रिय टोलीबिच भोलि र पर्सि एकदिवसीय खेल हुनेछ । त्यसपछि नेपाले स्कटल्याण्ड जानेछ । स्कटल्या...

आज दोस्रो अभ्यास खेल खेल्दै नेपाल

काठमाडौँ। आइसिसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गतको सिरिजका लागि अमेरिकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज शनिबार दोस्रो अभ्यास खेल खेल्दैछ । नेपालले आज अमेरिकाको ह्युस्टन हरिकेन्ससँग अभ्यास खेल खेल्नेछ । खेल ५० ओभरको हुनेछ । खेल राति ९ : १५ बजे  सुरु हुनेछ ।  यस अघि नेपालले नेपालका पूर्व खेलाडीहरूको क्लब नेपाली अल […]

अमेरिकामा पहिलो अभ्यास खेल खेल्दै नेपाल

काठमाडौं : आइसिसी पुरूष क्रिकेट विश्वकप लिग-२ को तयारीमा रहेको नेपालले अमेरिकामा आज (बिहीबार) पहिलो अभ्यास खेल खेल्दै छ। नेपालले अमेरिकाको टेक्सासस्थित ह्युस्टनमा अमेरिकामा रहेका पूर्व खेलाडीहरूको क्लब नेपाली अल स्टार्ससँग राति ९ः१५ मा प्रतिस्पर्धा गर्न लागेको हो।नेपालले शनिबार ह्युस्टन हरिकेन्ससँग दोस्रो अभ्यास खेल खेल्नेछ। १० दिनअघि अमेरिका पुगेको नेपालले सिरिजको तयारीका क्रममा २ अभ्यास खेल खेल्न लागेको हो। त्रिकोणात्मक सिरिजमा नेपाल, अमेरिका र ओमानबीच प्रतिस्पर्धा हुनेछ।सिरिजअन्तर्गत नेप

श्रीलंकासँग दोहामा अभ्यास खेल खेल्ने नेपालको तयारी

एएफसी एसियन कप २०२३ छनोटअघि कतारको दोहामा प्रशिक्षणरत नेपाली राष्ट्रिय फुटबल टोलीले तेस्रो अभ्यास खेल खेल्ने भएको छ । कतारमा प्रशिक्षणरत नेपाली टोलीले टिमोर लिस्टेसँग एक अभ्यास खेल खेलिसकेको छ । २–० ले पछि परेको नेपाल दोस्रो हाफमा खेलमा फर्कँदै २–२ को बराबरी गर्न सफल भएको थियो । यस्तै, ओमानविरुद्ध शुक्रबार खेल्ने तालिका रहेको छ । नेपालले अभ्यास दौरान श्रीलंकासँग दोहामै तेस्रो खेल खेल्ने तयारी गरेको छ । हाल श्रीलंकाको राष्ट्रिय टिमसमेत दोहामै अभ्यासरत छ । एन्फा महासचिव इन्द्

श्रीलंकासँग दोहामा अभ्यास खेल खेल्ने नेपालको तयारी

काठमाडौं, १७ जेठ । एएफसी एसियन कप २०२३ छनोटअघि कतारको दोहामा प्रशिक्षणरत नेपाली राष्ट्रिय फुटबल टोलीले तेस्रो अभ्यास खेल खेल्ने भएको छ । कतारमा प्रशिक्षणरत नेपाली टोलीले टिमोर लिस्टेसँग एक अभ्यास खेल खेलिसकेको छ । २–० ले पछि परेको नेपाल दोस्रो हाफमा खेलमा फर्कँदै २–२ को बराबरी गर्न सफल भएको थियो । यस्तै, ओमानविरुद्ध शुक्रबार […]

नेपालले अमेरिकामा दुई अभ्यास खेल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग-२ अन्तर्गत ओमान र अमेरिकासँग त्रिकोणात्मक सिरिज अघि दुई अभ्यास खेल खेल्ने भएको छ । नेपालले अमेरिका दुई स्थानीय टोलीसँग अभ्यास खेल खेल्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । पूर्व नेपाली खेलाडीको व्यवस्थापनमा नेपालले दुई अभ्यास खेल खेल्न लागेको हो । नेपालले जेठ १९ ( जुन […]

त्रिकोणात्मक ओडिआई सिरिज अघि नेपालले श्रीलंकामा चार अभ्यास खेल खेल्ने

काठमाडौं । नेपाली क्रिकेट टोलीले आइसिसी विश्वकप लिग–२ अन्तर्गत युएई, पपुवा न्युगिनी र नेपालबीचको त्रिकोणात्मक ओडिआई सिरिज अघि श्रीलंकामा चार अभ्यास खेल खेल्ने भएको छ । नेपालले युएई जानुअघि श्रीलंकाका स्थानीय टोलीसँग चार अभ्यास खेल खेल्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । ती टोलीबाट श्रीलंका राष्ट्रिय टोलीका खेलाडी पनि खेल्न सक्ने बताइएको छ […]