स्थानीयको अवरोधबीच बञ्चरेडाँडामा फोहोर फाल्न सुरु

स्थानीयको अवरोधबीच बञ्चरेडाँडामा फोहोर फाल्न सुरु गरिएको छ। प्रहरीको स्कर्टिङमा केमिकल छर्दै सो क्षेत्रमा फोहोर फाल्न थालिएको हो। प्रहरीसँगै काठमाडौं महानगरले केमिकल छर्ने गाडी पनि बञ्चरेडाँडामा पठाएको छ। सोमबार सहरी विकास...

सम्बन्धित सामग्री

अवरोधका बीच बञ्चरेडाँडामा २८४ गाडीले गरे फोहोर विसर्जन

स्थानीयको अवरोधका बीच बिहीबार बञ्चरेडाँडामा २ सय ८४ गाडी फोहोर विसर्जन गरिएको छ । काठमाडौंबाट फोहोर बोकेर बञ्चरेडाँडा पुगेका गाडीलाई स्थानीयले अवरोध गरे पनि प्रहरी परिचालन गरेर फोहोर विसर्जन गरिएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।स्थानीयको अवरोध हटाउन बिहीबार पनि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । महानगरले सामान्य अवरोधपछि २८४ गाडी फोहोर खसेको बताए ।

बञ्चरेडाँडाका स्थानीयको समस्या तत्काल समाधान गर्न सहमति

फोहोर व्यवस्थापनको चुनौती र बञ्चरेडाँडाका स्थानीयको समस्या समाधानका लागि बुधबार छलफल भएको थियो ।

स्थानीयको अवरोधले फोहोर व्यवस्थापन गर्न सास्ती

बञ्चरेडाँडाका बासिन्दाहरूले पटक पटक गरेको अवरोधका कारण काठमाडौं महानगरपालिकालाई फोहोर फाल्न सास्ती थपिएको छ । यता फोहोर व्यवस्थापनको दिगो समाधान खोज्न नसक्दा उपत्यकामा नै फोहोरको उरुङ्ग थपिएको छ ।सडक तथा सार्वजनिक स्थलमामा फोहोर थुप्रिएर दुर्घन्ध फैलिन थालेको छ । फोहोरका कारण उपत्यकाबासीले सास्ती भोग्नु परेपछि विरोध सुरु भएको छ । काठमाडौं महानगरपालिकाले भने छिट्टै फोहोर […]

बञ्चरेडाँडामा प्रहरीविरुद्ध स्थानीयको माइकिङ

३१ साउन, काठमाडौं । बञ्चरेडाँडामा आज विहानैबाट स्थानीयले फोहोर बोकेको गाडी रोकेका छन् । काठमाडौंबाट फोहोर बोकेर गएको गाडी स्थानीयले रोक्दै प्रहरी र सवारी चालकलाई जबरजस्ती नगर्न माइकिङ गरेका हुन् । उनीहरुले महानगर स्थानीयको माग प्रति गैर-जिम्मेवार भएको भन्दै ‘५० हजार मान्छे मार्न खोजेको’ आरोप लगाएका छन् । माइकिङबाट प्रहरीलाई स्थानीयले झुटो मुद्दा खारेज गर्न […]

स्थानीयको माग सम्बोधन गरेर फोहोर विसर्जन गर्न सांसद त्रिपाठीकाे माग

काठमाडाैं । प्रतिनिधि सभा सांसद भूमीप्रसाद त्रिपाठीले स्थानीयको माग सम्बोधन गरेर मात्रै काठमाडौंको फोहोर बञ्चरे ल्याण्डफिल साइटमा विर्सजन गर्न माग गर्नुभएको छ । आइतबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद त्रिपाठीले सरकारले गरेका प्रतिवद्धता र सम्झौताहरुको बेवास्ता गर्दै जर्बजस्ती बलपूर्वक फोहोर विसर्जन गर्न खोजिएको बताउनुभयो । उहाँले प्रभावित क्षेत्रको जग्गा अधिग्रहण, सडक निर्माण तथा […]

फोहोर व्यवस्थापनमा अवरोध कायमै

फोहोर व्यवस्थापनमा अवरोध सिर्जना हुँदा उपत्यकाका फोहोर फाल्न समस्या उत्पन्न भएको छ । काठमाडौं उपत्यकाको फोहोर नुवाकोटको बञ्चरेडाँडामा लैजाने क्रममा बुधबार पनि स्थानीयले अवरोध गरेपछि व्यवस्थापनमा समस्या भएको हो ।स्थानीयको अवरोधका बीच मंगलबार फोहोर व्यवस्थापन गरिएको थियो । बुधबार पनि स्थानीयको अवरोधका कारण तनावको स्थिति सिर्जना भएको छ । फोहोर व्यवस्थापनका लागि एक सयको हाहाहारीमा […]

पाँचथरमा फोहोर व्यवस्थापन गर्न स्थानीयको माग

पाँचथर । पाँचथरको फिदिम नगरपालिका–४ मा फोहोर व्यवस्थापन हुन नसक्दा थाक्लेका स्थानीयवासीको स्वास्थ्यमा समस्या हुनथालेको छ। फिदिम बजारको फोहोरलाई एकत्रित नगरि थुपारिंदा वातावरण दुर्गन्धित भएको र स्वास्थ्यमा असर पारेको भन्दै स्थानीयले नगरपालिकामा फोहोर व्यवस्थापनका लागि माग गर्दै आएका हुन्। कृषि उपयोगी प्राङ्गारिक मल बनाउने भन्दै बजारको फोहोर थुर्पाने स्थान बनाएर बस्ती दुर्गन्धित बनाएको स्थानीयले गुनासो […]

सांसदहरुले भने- महामारी फैलन सक्छ, तत्काल फोहोर व्यवस्थापन गरौँ

उपत्यकाको फोहोर व्यवस्थापन गरिँदै आइएको नुवाकोटको सिसडोल क्षेत्रका स्थानीयको अवरोधका कारण फोहोर बोकेका गाडी ‘डम्पिङ साइट’ सम्म पुग्न सकेका छैनन्।

मुड्खु-तीनपिप्लेका स्थानीयको आन्दोलनका कारण काठमाडौंमा फेरि उठेन फोहोर

काठमाडौं : मुड्खु-तीनपिप्लेका स्थानीयको अवरोधका कारण काठमाडौंको फोहोर विसर्जस्थलसम्मको ढुवानी रोकिएको छ। फागुन १ देखि फोहोर ढुवानी रोकिएका कारण उपत्यकाका चोकहरुमा फोहोरको थुप्रो देखि थालेको छ।  चोक र सडकमा फोहोर थुप्रो देखिन थालेपछि काठमाडौं महानगरपालिकाले जथाभावी फोहोर नफ्याँक्न महानगरवासीलाइ अनुरोध गरेको छ। उपत्यकाको फोहोर विर्सजन नुवाकोटको ककनी गाउँपालिका-२ को सिसडोल…

आठ दिनपछि आजबाट काठमाडौंको फोहोर उठ्ने

काठमाडौं महानगरपालिकाले ल्याण्डफिल्ड साइट सिसडोल क्षेत्रका स्थानीयको माग पूरा गर्ने भएपछि उपत्यकाको फोहोर आजदेखि उठ्ने भएको छ।