टाइगर कप भलिबलमा महिलातर्फ आर्मी फाइनलमा

३० पुस,  पोखरा । त्रिभुवन आर्मी क्लब पोखरामा भइरहेको दोस्रो संस्करणको टाइगर कप आमन्त्रण महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फ फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा शुक्रबार भएको आफ्नो अन्तिम लिग खेलमा नेपाल पुलिस क्लबलाई ३-१ को सेटमा हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । पहिलो सेट गुमाएपनि आर्मीले पुनरागमन गर्दै […]

सम्बन्धित सामग्री

भलिबल महिलामा एपिएफ र आर्मी फाइनलमा

पोखरा । एपिएफ क्लब र त्रिभुवन आर्मी क्लब पोखरामा जारी तेस्रो टाइगर कप भलिबल प्रतियोगिताअन्तर्गत महिलातर्फ फाइनल प्रवेश गरेका छन् । ४ टिमले भाग लिएको प्रतियोगितामा घरेलु टोली गण्डकी प्रदेश र न्यु डायमण्ड उपाधि होडबाट बाहिरिए । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालामा बिहीबार पहिलोे सेमिफाइनलमा एपिएफले गण्डकी प्रदेशलाई सोझो सेटमा पराजित गर्दै […] The post भलिबल महिलामा एपिएफ र आर्मी फाइनलमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

टाइगर कप भलिबल : पुलिसलाई पराजित गर्दै आर्मी फाइनलमा

पोखरा । साविक विजेता विभागीय नेपाल पुलिस क्लबलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लब पोखरामा जारी दोस्रो संस्करणको टाइगर कप महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फ फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा आज शुक्रबार भएको राउन्ड रोविनको अन्तिम खेलमा पुलिसलाई ३–१ को सेटमा पराजित गर्दै आर्मी फाइनलमा प्रवेश गरेको हो । आर्मीले […]

टाइगर कप भलिबल प्रतियोगिताः पुरुषतर्फ गण्डकी र आर्मी फाइनलमा

पोखरा । पोखरामा जारी टाइगर कप आमन्त्रित राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिप प्रतियोगितामा गण्डकी प्रदेश र विभागीय टोली त्रिभुवन आर्मी क्लब पुरुषतर्फ फाइनलमा प्रवेश गरेका छन् । शुक्रबार पोखरा रंगशालामा भएको खेलमा गण्डकीले एपीएफलाई र आर्मीले पुलिसलाई सोझो सेटमा पराजित गर्दै फाइनलमा प्रबेश गरेका हुन् । खेलमा आर्मीले नेपाल पुलिस क्लबल...