गृहमन्त्री खाँणको हार निश्चित

१० मंसिर, रुपन्देही । रुपन्देही–३ बाट गृहमन्त्री बालकृष्ण खाँणले हार्ने निश्चित भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दीपक बोहोरासँग पछाडि परेका खाँणको हार निश्चित भएको हो । करिब २५ सय मतगणना हुन बाँकी रहँदा बोहोराले २८ सयको अग्रता बनाएका छन् । अब सबै मत नेपाली कांग्रेसका उम्मेदवार खाँणलाई गएपनि जित्ने अवस्था छैन । […]

सम्बन्धित सामग्री

गृहमन्त्री खाँडको हार निश्चित, विजयी -यालीको तयारी

गृहमन्त्री बालकृष्ण खाँणले हार्ने निश्चित भएको छ । रुपन्देही–३ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार वनेका खाँड राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दीपक बोहोरासँग हार्न लागेका हुन। करिब २५ सय मतगणना हुन बाँकी ...

गृहमन्त्री खाँणको हार निश्चित

रुपन्देही–३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा गृहमन्त्री बालकृष्ण खाँणले हार्ने निश्चित भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दीपक बोहोरासँग पछाडि परेका खाँणको हार निश्चित भएको हो ।

रुपन्देही-३ मा गृहमन्त्री खाणको हार निश्‍चित, सांसद बन्दै बोहोरा

काठमाडौँ- रूपन्देही  ३ मा गृहमन्त्री बालकृष्ण खाणले पराजय भोग्ने निश्चित भएको छ । खाणलाई २ हजार ५०० मतान्तरले पछि पार्दै राप्रपाका वरिष्ठ नेता दीपक बोहोराले आफ्नो अग्रतालाई कायम राखेका छन्।​ जनमुक्ती पार्टीको सर्मथनसहित सत्तागठबन्धनका उम्मेदवार बालकृष्ण खाणले ३२ हजार ६ मत प्राप्त गर्दा एमाले, राप्रपा र जसपा गठबन्धनका ...