रुसको मिसाइल आक्रमणबाट युक्रेनमा ७ जनाको मृत्यु

एजेन्सी । रुसले युक्रेनमा गरेको पछिल्लो मिसाइल आक्रमणमा ७ जनाको मृत्यु भएको छ । बेलारुसको सीमा नजिक रहेको युक्रेनको उत्तरी क्षेत्र चेर्निहाइभ शहरमा धार्मिक सभा मनाइरहेकाहरुमाथि लक्षित गरी गरिएको मिसाइल आक्रमणमा ६ वर्षिय एक बालक सहित ७ जनाको मृत्यु भएको हो । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार उक्त घटनामा १ सय ४४ जना घाइते भएका छन् […]