एमालेको बहुमतको सरकार आवश्यक : पूर्व मन्त्री गिरी

लुम्बिनी प्रदेशका पूर्व मन्त्री तथा नेकपा एमाले रुपन्देही क्षेत्र नं. २ (क) का उम्मेदवार लीला गिरीले देशलाई आर्थिक रूपले सम्पन्न गर्न एमालेको बहुमतको सरकार आवश्यक रहेको बताएका छन् । आइतबार तिलोत्तमा–५ मा भएको घरदैलो कार्यक्रममा नेता गिरीले देशलाई समृद्ध बनाउँदै आर्थिक रूपमा माथि उठाउन एमाले नेतृत्वको बहुमत सरकार आवश्यक रहेको बताए । अहिले गठबन्धनको सरकार रहँदा आर्थिक सूचकांकहरु सबै ऋणात्मक भएको बताउँदै समृद्ध देश र आर्थिक सम्पन्नताका लागि एमालेलाई मत दिन सबै मतदातालाई आग्रह गरे ।देशमा

सम्बन्धित सामग्री

सहकारीलाई बलियो बनाएर लैजान आवश्यक कानून बनाउन सरकार प्रतिवद्ध छ : मन्त्री गिरी

काठमाडौं । कानून न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सहकारीलाई बलियो बनाएर लैजानका लागि आवश्यक नीति र कानून बनाउन सरकार प्रतिवद्ध रहेको बताएका छन् । ६७ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा झापामा आयोजित कार्यक्रममा बोल्दै मन्त्री गिरीले सहकारी आन्दोलन नेपालमा भुँइ मान्छेहरुले चलाएको आन्दोलन भएकाले कसैले हमला गर्दैमा नसिद्धिने बताए । केही सहकारीले गरेका गल्तीलाई […]