विप्लव समूहबाट एक वडा अध्यक्षसहित चार सदस्य निर्वाचित

नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी चुनावमा जाने/नजाने नीति लिएर सचिवालय सदस्य धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश ओलीले पार्टी विभाजन गरेर नेकपा बहुमत गठन गरे। चुनावमा उत्साहित हुँदै गएको विप्लव समूह भने एक वडा अध्यक्षसहित चार वडा सदस्यमा मात्रै सिमित भएको छ। रोल्पाका ९ स्थानीय तहको प्रमुख र उपप्रमुखमा उम्मेदवारीसहित अधिकांश वडामा उम्मेदवारी दिएको थियो।प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को गृह जिल्ला कालिकोटका ९ स्थानीय तहका प्रमुख र उपप्रमुखस