भागरथीको बलात्कारपछि हत्या भएको पुष्टि

२५ माघ, काठमाडौं । बैतडीको दोगडाकेदार नगरपालिका–७ मा १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ । जिल्ला अस्पताल, बैतडीमा गरिएको पोष्टमार्टमबाट भट्टको बलात्कारपछि हत्या भएको निष्कर्ष निकालिएको हो । जिल्ला प्रहरी कार्यालय, बैतडी स्रोतका अनुसार पोष्टमार्टममा संलग्न चिकित्सकहरुले भट्टको बलात्कार भएको देखिएको बताएका छन् । प्रतिकार गर्दा शरीरका टाउको र हातमा चोट […]

सम्बन्धित सामग्री

गुल्मीको चन्द्रकोटमा मृत भेटिएकी किशोरीको बलात्कारपछि हत्या भएको पुष्टि

बुटवल- गुल्मीमा १५ वर्षीया किशोरीकाे बलात्कारपछि हत्या भएको पुष्टि भएको छ । शुक्रबार जिल्लाकाे चन्द्रकाेट गाउँपालिका वडा नम्बर ४ स्थित हुग्दी खाेलामा मृत अवस्थामा किशोरीकाे शव फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख नवीनकिशाेर प्रधानले चन्द्रकाेटमा एक किशोरी मृत अवस्थामा फेला परेको जानकारी दिए । उनका अनुसार&...

निर्मला हत्या प्रकरण : पाँच वर्ष बित्यो, अझै मुद्दाको टुङ्गो लागेन

दोधारा चाँदनी– कञ्चनपुरको भीमदत्तनगरपालिका-उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरेको आज पाँच वर्ष पुगेको छ । तर अझै पनि मुद्दाको टुङ्गो लागेको छैन ।  विसं २०७५ साउन १० गते साथीको घरमा विद्यालयको गृहकार्य गर्न गएकी बालिका पन्तको शव साउन ११ गते नजिकैको उखुबारीमा भेटिएको थियो । शव परीक्षणमा उनको बलात्कारपछि हत्या भएको पुष्टि […]

निर्मला पन्त प्रकरणमा मुछिएका दिलीपले युवतीलाई दुर्व्यवहार गरेको आरोप

२३ साउन, धनगढी । चार वर्षअघि कञ्चनपुरमा निर्मला पन्त घर नजिकैको उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा फेला परेकी थिइन् । निर्मला हत्याको २५ दिनपछि प्रहरीले भीमदत्त नगरपालिका–२ कै दिलिपसिंह विष्टलाई समातेर अभियुक्तका रुपमा सार्वजनिक गरेको थियो । त्यसको दुई दिनपछि २६ भदौमा जिल्ला अदालतले उनको संलग्नता पुष्टि गर्ने ठोस प्रमाण नभएको र डीएनए समेत म्याच […]

भागरथी भट्टको शव परीक्षण रिपोर्ट आयो : बलात्कारपछि हत्या भएको पुष्टि

मृतावस्थामा भेटिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको शव परीक्षण रिपोर्ट आएको छ  । जिल्ला अस्पताल बैतडीले जिल्ला प्रहरी कार्यालय बैतडीलाई आज बुझाएको रिपोर्टमा भागरथीको बलात्कारपछि हत्या गरिएको उल्लेख गरिएको छ ।  सो रिपोर्टअनुसार भागरथीको बलात्कारपछि हत्या भएको पुष्टि भ...

रुपमतीको बलात्कारपछि हत्या भएको पुष्टि, दुई जना पक्राउ

२० माघ, विराटनगर । विराटनगर महानगरपालिका–बलुवाई की ११ वर्षीया बालिका रुपमती दासको बलात्कारपछि हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । हत्यामा संलग्न भएको आरोपमा प्रहरीले विराटनगर ८ का २५ वर्षीय आवत अन्सारी र १८ वर्षीय चन्दु …

बलात्कारपछि हत्या गर्ने युवकलाई जन्मकैद

बैतडी । किशोरीलाई बलात्कारपछि हत्या गरेको पुष्टि गर्दै जिल्ला अदालतले एक युवकलाई शुक्रबार सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ ।     जिल्ला अदालतका श्रेस्तेदार भीमप्रसाद भुसालका अनुसार डिलासैनी गाउँपालिका–४, पिरेणीका २२ वर्षीय उमेशप्रसाद जोशीलाई ...

बलात्कारपछि हत्या गर्ने युवकलाई सर्वस्वसहित जन्मकैद

बैतडी – किशोरीलाई बलात्कारपछि हत्या गरेको पुष्टि गर्दै जिल्ला अदालतले एक युवकलाई शुक्रबार सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ । जिल्ला अदालतका श्रेस्तेदार भीमप्रसाद भुसालका अनुसार डिलासैनी गाउँपालिका–४, पिरेणीका २२ वर्षीय उमेशप्रसाद जोशीलाई जन्मकैदको फैसला सुनाइएको हो । जोशीलाई जिल्ला न्यायाधीश माधवप्रसाद अध...

१२ वर्षीया बालिकाको बलात्कारपछि हत्या

एक महिनाअघि खेतमा मृत अवस्थामा भेटिएकी बालिकाको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ। गत माघ २२ गते कोटहिमाइ गाउँपालिका ३ की १२ बर्षीया एक बालिका घर नजिकैको खेतमा आफनै चुन्नीले घाटीमा बेरिएको अवस्थामा मृत्त फेला परेकी थिइन।

बलात्कारपछि हत्या भएको पुष्टि - Naya Patrika

सुरेश बिडारी/नयाँ पत्रिका १९ असोजमा मृत अवस्थामा फेला परेकी ठोरी गाउँपालिका–५ सुवर्णपुरकी ५० वर्षीया सानीलक्ष्मी बम्जनको बलात्कारपछि हत्या भएको प्रहरीले पुष्टि गरेको छ । उनको बलात्कारपछि टाउकोमा कोदालो र खुर्पी...पूरा पढ्नुहोस् »