सरकारले कोरोनाविरुद्धको बुष्टर डोज दिने, मितिबारे निर्णय बाँकी

काठमाडौं : सरकारले कोरोनाविरुद्धको खोपको ‘अतिरिक्त डोज’ (बुष्टर डोज) खोप दिने भएको छ।खोप सल्लाहकार समितिको निर्णयका आधारमा ‘अतिरिक्त डोज’ खोप दिने भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिर अधिकारीका अनुसार अतिरिक्त डोज कहिलेदेखि दिइने भन्नेबारे भने निर्णय हुन बाँकी छ।‘खोप सल्लाहकार समितिले कोरोना खोपको अतिरिक्त मात्रा दिन सिफारिस गर्ने निर्णय गरेको छ तर कहिलेदेखि खोप दिने भन्ने निर्णय भने भएको छैन’उनले भने।अधिकारीका अनुसार र

सम्बन्धित सामग्री

बुष्टर डोज पूर्णमात्राकै खोप लगाउनु उपयुक्त

कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ समुदायस्तरमा फैलियसँगै कोरोना नियन्त्रण थप चुनौतीपूर्ण बनेको छ । नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखिएपछि संंक्रमितको ग्राफले रेकर्ड तोड्दै आएको छ । सरकारले माघ २ गतेदेखि ज्येष्ठ नागरिक र अग्रपङ्तिमा काम गर्नेलाई अतिरिक्त मात्र (बुष्टर डोज) खोप लगाउन सुरु गरेको छ । माइक्रोबायोलोजिस्ट डा. प्रकाश घिमिरे पूर्ण मात्र जुन खोप लगाएको हो बुष्टर त्यही लगाउन सुझाव दिनुहुन्छ । फरक खोप प्रयोग गर्दा एन्टिबढी राम्रोसँग विकसित हुन्छ भन्ने विषय अध्ययनकै क्रममा रहेको भन्दै उहाँले उही खोप प्रयोग गर्न सुझाव दिनुभएको छ ।

काठमाडौंमा आजदेखि बुस्टर डोज दिन सुरु‚ १७ ठाउँबाट लगाउन सकिने

काठमाडौं : सरकारले काठमाडौंमा आजदेखि कोरोनाविरूद्ध खोपको बुष्टर डोज दिन सुरू गर्दैछ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका अनुसार काठमाडौंका विभिन्न १७ ठाउँबाट बुस्टर डोज लगाउन सकिनेछ।आइतबारदेखि बुस्टर डोज दिने भनिए पनि तयारी नपुगेको भन्दै सोमबारदेखि लगाउन लागिएको हो। तत्कालका लागि अग्रपंक्तिमा काम गर्नेहरूका लागि बुस्टर मात्रा उपलब्ध हुने स्वास्थ्य महाशाखाले जनाएको छ।टेकु अस्पताल, टियु शिक्षण अस्पताल, वीर अस्पताल, प्रसूति गृह‚ प्रहरी अस्पताल

कोरोनाविरुद्धको खोपको अतिरिक्त मात्रा दिन सरकारले छुट्यायो ६ समूह (सूचीसहित)

सरकारले कोरोनाविरुद्धको खोपको एक अतिरिक्त मात्रा दिनका लागि विभिन्न ६ वटा समूह छुट्याएको छ । तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो बुष्टर डोज नभएको जनाएको छ ।

किन मनिसहरुले लगाइरहेका छैनन् खोप? के भन्छन् स्वास्थ्य मन्त्री?

नेपालमा भेरोसेल लगाएका ६० वर्षभन्दा माथिका नागरिकलाई सरकारले अतिरिक्त मात्रा खोप लगाउने निर्णय गरिसकेको छ। अतिरिक्त मात्रासँगै सरकारले ‘बुष्टर डोज’ लगाउने तयारीसमेत गरेको छ। कुल जनसङ्ख्याको ५० प्रतिशत जनसङ्ख्यालाई कोरोना भाइरसविरुद्धको खोप लगाइसकेपछि मात्रा सरकारले सबै नागरिकलाई ‘बुष्टर डोज’ लगाउने तयारी गरेको छ। अहिले कुल जनसङ्ख्याको ३९ प्रतिशतलाई पहिलो र…