भारतीय र चिनियाँ सैनिकबीच झडप, दुवैतर्फ सैनिकहरु घाइते

काठमाडौं । भारतीय र चिनियाँ सैनिकबीच फेरि झडप भएको छ । अरुणाचल प्रदेशको हिमाली भेग थवाङमा दुई देशका सैनिकबीच गत शुक्रबार झडप भएको खुलासा भएको हो । घटनामा दुवैतर्फ सैनिकहरु घाइते भएको तर हताहति नभएको खबर छ । चीनसँग सीमा जोडिएको अरुणाचल प्रदेशको हिमाली क्षेत्र थवाङमा चिनियाँ सैनिकहरु भारतफर्त प्रवेश गर्न खोजेपछि गत शुक्रबार झडप […]

सम्बन्धित सामग्री

भारतीय र चिनियाँ सैनिकबीच झडप भएको सीमाक्षेत्रको स्थिति सामान्य छ : चीन

काठमाडौँ- गत शुक्रबार चीन र भारतको सीमाक्षेत्र तवाङ र याङ्त्सेमा दुवै देशका सैनिकबीच झडप भएको स्वीकार गर्दै चीनले अहिले उक्त क्षेत्रको स्थिति सामान्य रहेको बताएको छ । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले नियमित पत्रकार सम्मेलनमा भारतसँगको झडपपछि सीमाको अहिलेको स्थिति सामान्य र स्थिर रहेको बताएका छन् । चिनियाँ जनमुक्ति […]

अरुणाञ्चलको सीमाक्षेत्रमा भारतीय र चिनियाँ सैनिकबीच झडप

काठमाडौँ- भारतको अरुणाञ्चल प्रदेशको वास्तविक नियन्त्रण रेखा (एलएसी) मा भारतीय र चिनियाँ सैनिकबीच झडप भएको छ । सीमाक्षेत्रमा भएको पछिल्लो झडपको विषयलाई भारतको तल्लो सदन लोकसभामाको बैठकमा विपक्षीहरुले मुख्य मुद्दाका रूपमा उठाउने तयारी गरेको भारतीय समाचार संस्था एनडीटीभीले जनाएको छ । डिसेम्बर ९ मा भएको भनिएको झडपमा दुबै पक्षका सेना घाइते भएका सेनाले बताएको छ […]

भारतीय र चिनियाँ सैनिकबीच फेरि झडप

काठमाडौँ। भारत र चीनका सैनिकहरूबीच फेरि सीमामा झडप भएको छ। भारतीय सञ्चारमध्यमका अनुसार अरूणाचलको सिमानामा गत शुक्रबार झडप भएको हो। झडपमा दुवै क्षेत्रका सैनिकहरु घाइते भएको बताइएको छ। घाइते भएका भारतीय सैनिकहरूलाई उपचारका लागि गुवाहटी लगिएको छ। सन् २०२० को जुनमा लद्दाखको गल्वान उपत्यकामा चिनियाँ र भारतीय सैनिकबीच झडप भएको थियो। उक्त झडपमा २० जना […]

चिनियाँसँग झडपमा घाइते भएका ६ भारतीय सैनिकको गुवाहाटीमा उपचार हुँदै

शुक्रबार अरुणाचल प्रदेशको लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी) मा भारतीय र चिनियाँ सैनिकबीच भएको झडपमा घाइते भएका ६ भारतीय सैनिकको गुवाहाटीको अस्पतालमा उपचार भइरहेको छ । तवांग क्षेत्रमा भएको उक्त झडपमा दुबैतर्फका सैनिक घाइते भएका छन् । न्युज एजेन्सी एएनआईका अनुसार भारतीय सेनाले आफ्नो भूमिमा चिनियाँ घूसपैठको कडा जवाफ दिएको उल्लेख गरेको छ । समाचारमा भारतीय सेनाको तुलनामा चिनियाँ सेनामा बढी क्षति भएको पनि दाबी गरिएको छ ।  मिडिया रिपोर्टका अनुसार १७ हजार फिटको उचाइमा झडप भएको हो । भा

अरुणाचलमा भारत र चीनका सैनिकबीच झडप

अरुणाचल प्रदेशको तवाङ सेक्टरमा भारतीय र चिनियाँ सैनिकबीच झडप भएको खबर छ । यो घटना कहिले भएको हो भन्ने खुल्न सकेको छैन । केही मिडिया रिपोर्टका अनुसार झडप डिसेम्बर ९ अर्थात् गत शुक्रबार भएको थियो ।भारतको प्रमुख अंग्रेजी पत्रिका द हिन्दूले भारतीय रक्षा अधिकारीलाई उद्धृत गर्दै लेखेको छ कि अरुणाचलको तवाङमा भएको झडपमा भारतीय सैनिकभन्दा चिनियाँ सैनिक बढी घाइते भएका छन् ।  लद्दाखको गलवान उपत्यकामा १५ जुन २०२० मा दुई देशका सैनिकहरूबीच भएको हिंसात्मक झडपपछि यो पहिलो घटना हो । त्यसबेला २० भारतीय सैनिक

अरुणाचल सीमामा भारतीय र चिनियाँ सैनिकबीच झडप

भारत र चीनका सैनिकबीच सीमा क्षेत्रमा शुक्रबार राति पुन: झडप भएको छ । भारतीय सञ्चारमाध्यमहरुले यसपटकको झडप पूर्वतर्फको अरुणाचल प्रदेशस्थित सीमा क्षेत्रमा भएको बताएका छन् । झडपमा केही भारतीय सैनिक घाइते भएको बताइएको छ ।

लद्दाखमा भारतीय र चिनियाँ सेनाबीच भिडन्त

भारत र चीनबीच सीमा फेरी एक पटक तनाव बढेको छ । बुधबार भारत र चिनियाँ सैनिकबीच प्यागोम झील नजिक झडप भएको हो । विवाद यति सम्म बढ्योकि दुवै देशका सेनाकाबीच ब्रिगेडियर तहमा मिटिङ भएपछि घटना शान्त भएको थियो । सुत्रका अनुसार १३४ किलोटिरको फेलीपेगोम झीलको उत्तरी किनारामा भारतीय तथा चिनियाँ सैनिकबीच मुक्का मुक्की भएको थियो । यो झीलको दुई तिहाई हिस्सामा चीनको नियन्त्रण रहदै आएको छ ।

भारतीय र चिनियाँ सैनिकबीच झडप

भारतीय र चिनियाँ सैनिकबीच कश्मीरको विवादास्पद सीमा क्षेत्रमा झडप भएको छ । पेङगोङ तालनजिकैको भारतीय सीमा क्षेत्रमा चिनियाँ सैनिक प्रवेश गर्ने प्रयास गरेपछि मंगलबार झडप भएको भारतीय समाचार समिति पीटीआईले जनाएको छ ।

चीनले जारी गर्‍यो एडभाइजरी

भारत-भुटान–चीनको त्रिदेशीय सीमा डोकलाङमा भारतीय र चिनियाँ सैनिकबीच जारी गतिरोधका बीच चीनले भारतमा रहेका आफ्ना नागरिकका लागि एडभाइजरी जारी गरेको छ । नयाँदिल्लीस्थित चिनियाँ दूतावासले यस्तो एडभाइजरी जारी गरेको हो ।