सूर्यविनायक-धुलिखेल सुरुङमार्ग बन्ने निश्चित, जाइकाको टोली नेपालमा,आगामी अप्रिलमा ऋण सम्झौता

काठमाडौं।अरनिको राजमार्गको सूर्यविनायक-धुलिखेल सडक खण्डमा सुरुङमार्ग बन्ने निश्चित भएको छ। काल्पनिक तस्विर जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को प्राविधिक टोली

सम्बन्धित सामग्री

कुमारी बैंक र इएमएफ माइक्रोफाइनान्स फण्डबीच व्यवसायिक ऋण सम्झौता

कुमारी बैंक लिमिटेडले इएमएपफ माइक्रोफाइनान्स फण्डसँग व्यवसायिक ऋण सम्झौता गरेको छ। इएमएफ माइक्रोफाइनान्स फण्डसँगको सहकार्यमार्फत साना तथा मझौला क्षेत्रलाई किफायती कर्जा पहुँचका साथ सशक्तिकरण गर्ने लक्ष्य राखेको बैंकले जनाएको छ। यसअघि...

विश्व बैंकसँगको ऋण सम्झौता: नेपालको हितविपरीत

जलवायुजन्य विपद् थेग्न तथा अनुकूलित हुन सहयोग लिनेदिने उद्देश्यले विश्व बैंक र नेपालबीच सोमबार भएको ऋण सम्झौता जलवायु वित्तसम्बन्धी अन्तर्राष्ट्रिय मान्यता र नेपालले अन्तर्राष्ट्रिय मञ्चमा राख्दै आएको अडानअनुकूल नरहेको विज्ञहरूले बताएका छन्।...

फिलिपिन्सद्वारा चीनसँगको ऋण सम्झौता रद्द

काठमाडौँ– दक्षिणपूर्वी एसियाली मुलुक फिलिपिन्सले चीनसँग ऋण सम्झौता रद्द गरेको छ । नयाँ सरकार गठन भएसँगै तीनवटा रेलमार्ग परियोजना निर्माणका लागि चीनसँग गरिएको ऋण सम्झौता रद्द गरिएको फिलिपिन्सबाट प्रकाशित हुने फिलिपिन डेली इन्क्वाइरर अखबारले जनाएको छ । उक्त ऋण पूर्व राष्ट्रपति रोड्रिगो डुटेर्टेको कार्यकालमा उनको महत्वकांक्षी ‘बिल्ड, बिल्ड, बिल्ड’ नामक कार्यक्रमका लागि चीनसँग उक्त ऋण […]

पाल्पा बसपार्क निर्माणका लागि नगर विकास कोषसँग ऋण सम्झौता

ऐतिहासिक पर्यटकीय नगरी तानसेनमा व्यवस्थित बसपार्क आयोजनाका लागि नगर विकास कोषसँग ऋण सम्झौता भएको छ । कोषको प्राविधिक सहयोगमा अध्ययन गरिएको ‘पाल्पा बसपार्क’ आयोजना निर्माणका लागि शुक्रबार दुई पक्षबीच ऋण सम्झौता सम्पन्न भएको हो । नगर विकास कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटा र तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाही बिच १७ करोड ४३ लाख १२ हजारको ऋण सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ । ‘पाल्पा बसपार्क’ आयोजना निर्माणको कुल अनुमानित लागत रकम २४ करोड ९० लाख १७ ह

पुर्णागिरी शहरी खानेपानी आयोजना र नगर विकास कोषबीच ऋण सम्झौता

काठमाडौँ – कञ्चनपुरस्थित पुर्णागिरी शहरी खानेपानी उपभोक्ता तथा सरसफाई आयोजना र नगर विकास कोषबीच ऋण सम्झौता भएको छ । शहरी खानेपानी तथा सरसफाई आयोजनाअन्तर्गत पुर्णागिरीलाई आयोजना निर्माण, संचालन तथा व्यवस्थापनका लागि ५ करोड ३२ लाख १२ हजार रुपैयाँ लगानीका लागि ऋण सम्झौता भएको हो । एशियाली विकास बैंकको वित्तीय सहयोगमा संचालित शहरी खानेपानी तथा सरसफाई […]

खोप किन्न विश्व बैंकसँग २ अर्ब १४ करोडको ऋण सम्झौता

१३ फागुन, काठमाडौं । कोभिडविरुद्धको खोप खरिद गर्न सरकारले विश्व बैंकसँग २ अर्ब १४ करोड बराबरको सहुलियतपूर्ण ऋण सम्झौता गरेको छ । शुक्रबार अर्थ मन्त्रालयमा सरकारका तर्फबाट अर्थ सचिव मधुकुमार मरासिनी र बैंकका तर्फबाट नेपालसहित माल्दिभ्स र श्रीलंकाका लागि राष्ट्रिय निर्देशक फारिस हदाद-जर्भोसले सम्झौतामा हस्ताक्षर गरे । पाँच वर्षभन्दा माथिका सबै नेपालीलाई खोप व्यवस्था गर्न […]

छिञ्चुमा बसपार्क बनाउन १३ करोड ऋण सम्झौता

सुर्खेतको भेरीगंगा नगरपालिका–१२ छिञ्चुमा बसपार्क निर्माणका लागि नगर विकास कोषले ऋण दिने भएको छ ।छिञ्चु बसपार्क आयोजनाका नगर विकास कोष र नगरपालिकाबीच ऋण सम्झौता भएको हो । नगर विकास कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटा र भेरीगंगा नगरपालिकाका प्रमुख भूपेन्द्रबहादुर चन्दबीच १३ करोड ७४ हजारको ऋण सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ । छिन्चु वसपार्क आयोजना निर्माणको […]

नेपाल सरकार र विश्व बैंकबीच पाँच अर्ब ८७ करोड बराबरको सहुलियतपूर्ण ऋण सम्झौता

नेपाल सरकार र विश्व बैंकबीच दुई छुट्टाछुट्टै सहुलियतपूर्ण ऋण सम्झौता भएको छ। नेपालको विद्यालय क्षेत्र सुधार र स्वास्थ्य क्षेत्र सुदृढिकरणका लागि करिब पाँच अर्ब ८७ करोड (पचास मिलियन अमेरिकी डलर)...