मेडभेडेभलाई युएस ओपनको उपाधि, जोकोभिक किर्तिमानी खेलाडी बन्नबाट रोकिए

एजेन्सी, २८ भाद्र । युएस ओपन टेनिस जितेको भए सर्वियाका नोभाक जोकोभिक २१ वटा ग्रान्डस्लाम जितेर किर्तिमान बनाउन सफल हुन्थे । तर, उनलाई आज विहान भएको फाइनलमा रुसका डानिल मेडभेडेभले सोझो सेटमा पराजित गरी रोकिदिए । विश्व नम्बर एक जोकोभिकलाई ६-४, ६-४ र ६-४ को सेटमा मेडभेडेभले पराजित गरे । उत्कृष्ट लयमा रहेका २५ वर्षीय […]

सम्बन्धित सामग्री

जोकोभिक ४७औँ पटक ग्रान्डस्लामको सेमिफाइनलमा

सर्बियाली टेनिस खेलाडी नोभाक जोकोभिक समग्रमा ग्रान्डस्लाम खेलमा ४७औँ पटक सेमिफाइनलमा प्रवेश गरेका छन् । वर्षको अन्तिम ग्रान्डस्लामका रूपमा रहेको युएस ओपनको अन्तिम चारमा प्रवेश गरेपछि उनले यो रेकर्ड बनाएका हुन् ।...

इतिहास रचे जोकोभिकले

सर्वियाली नोभाक जोकोभिकले पुरुष ग्रान्डस्लाममा नयाँ इतिहास रचेका छन् । पेरिसमा आइतबार राति फ्रेन्च ओपन जितेसँगै जोकोभिक पुरुषतर्फ सर्वाधिक ग्रान्डस्लाम जित्ने खेलाडी बनेका छन् । जोकोभिकले राफेल नाडालको २२ ग्रान्डस्लामलाई पछि पार्दै...

जोकोभिक उपाधितर्फ अग्रसर

सर्बियन टेनिस खेलाडी नोभाक जोकोभिक वर्षको पहिलो ग्रान्डस्लाम अस्टे«लियन ओपन टेनिस प्रतियोगिताको

कोभिड भ्याक्सिन लगाउन वाध्य पारे टेनिस प्रतियोगितामा भाग नलिने जोकोभिकको अडान

एजेन्सी, ३ फागुन । विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिक चर्चामा छन् । उनले अष्ट्रेलियामा भ्याक्सिन नलगाई प्रवेश गरेपछि फर्काइए । अष्ट्रेलियन ओपन खेल्न पाएनन् । जोकोभिकले यसबारे पहिलोपटक मुख फोरेका छन् । बीबीसीसँगको अन्तवार्तामा जोकोभिकले आफूलाई कोभिडविरुद्धको भ्याक्सिन लगाउन वाध्य पारेमा टेनिसको भविष्यका प्रतियोगितामा भाग नलिने अडान लिएका छन् । उनले आफू भ्याक्सिनको […]

टेनिस त्याग्न तयार छु तर कोभिड खोप लगाउँदिन : नोभाक जोकोभिक

३ फागुन, काठमाडौं । स्टार टेनिस खेलाडी नोभाक जोकोभिकले कोभिडविरुद्धको खोप नलगाउने बताएका छन् । खोप लगाउन बाध्य पारिए आफूले आगामी दिनमा हुने टेनिस प्रतियोगिता त्याग्न तयार रहेको पनि उनको भनाइ थियो । बीबीसीसँग कुरा गर्दै जोकोभिकले आफूलाई कोभिड खोप लगाउन बाध्‍य पारिए भावी टेनिस प्रतियोगिता त्याग्न तयार रहेको बताएका हुन् । ‘हो, म त्‍यो […]

टेनिस स्टार जोकोभिकलाई तत्काल रिहा गर्न अष्ट्रेलियाली अदालतको आदेश

एजेन्सी, २६ पौष । अष्ट्रेलियाको अदालतले विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिकलाई रिहा गर्न आदेश दिएको छ । उनलाई नियन्त्रणबाट तत्काल मुक्त गर्न आदेश दिएको हो । ३४ वर्षीय जोकोभिक अष्ट्रेलियाको अध्यागमनको नियन्त्रणमा छन् । उनलाई रिहा गर्ने आदेशसँगै अष्ट्रेलियामै रहने भएकाछन् । जोकोभिक अष्ट्रेलियन ओपन टेनिस खेल्न त्यहाँ पुगेका हुन् । भ्याक्सिन नलगाएकाले […]

विश्व नम्बर एक जोकोभिकलाई स्तब्ध पार्दै जेभरेभ ओलम्पिक टेनिसको फाइनलमा

एजेन्सी, १५ साउन । विश्व नम्बर एक सर्बियाका खेलाडी नोभाक जोकोभिक टोकियो ओलम्पिकको टेनिसतर्फको पुरुष एकलमा पराजित भएका छन् । उनी जर्मनीका अलेक्जेन्डर जेभरेभसँग पराजित भएका हुन् । पहिलो सेट ६-१ ले जितेपनि खेलमा फर्कदै जेभरेभले जोकोभिकलाई ६-३ र ६-१ ले स्तब्ध पारेका थिए । अब उनले रुसका कारेन काचानोभसँग फाइनलमा खेल्नेछन् । जोकोभिकले काँस्य […]

जोकोभिचलाई २० औं ग्राण्डस्लाम उपाधि

विश्व नम्बर एक सर्बियन खेलाडी नोभाक जोकोभिचले विम्बल्डन टेनिसको उपाधि जितेका छन् । लण्डनमा आइतबार राति भएको फाइनलमा इटालीका माटियो बेरेटिनीलाई पराजित गर्दै जोकोभिक च्याम्पियन बनेका हुन्  । उपाधि जित्ने क्रममा जोकोभिचले सातौं वरीयताका माटियो ६-७(४-७),६-४,६-४ र ६-३ को सेटमा पराजित गरे । यससँगै जोकोभिच छैटौं पटक विम्बल्डन टेनिसको उपाधि जित्न सफल भएका छन् । यस्तै जोकोभिचले लगातार दोस्रो पटक उपाधि जितेका हुन् । जोकोभिचको यो करियर २० औं ग्राण्डस्लाम उपाधि समेत हो । जोकोभिचले स्विस स्टार रोजर फेडेरर र स्प...

मुर्रे र जोकोभिक शीर्ष दशबाट बाहिरिए - Naya Patrika

विश्व टेनिस महासंघ (एटिपी)ले सोमबार जारी गरेको पुरुषतर्फको वरीयतामा ठूलो परिवर्तन देखिएको छ । सर्बियाका स्टार खेलाडी नोभाक जोकोभिक र ब्रिटिस खेलाडी एन्डी मुर्रे पहिलोपटक शीर्ष दशभित्र अटाएनन् । एटिपी...पूरा पढ्नुहोस् »