मतदान गर्दै मुख्यमन्त्री पोखरेल

काठमाडौं, १२ माघ । बुधबार राष्ट्रियसभा सदस्यका लागि सातैवटा प्रदेशमा निर्वाचन भइरहेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पोखरामा भएको निर्वाचनमा मतदान गरेका छन् ।  

सम्बन्धित सामग्री

मुख्यमन्त्री पोखरेल भन्छन्ः एमाले उम्मेदवारले चुनाव जित्छ

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा एमाले उम्मेदवार विजयी हुने बताएका छन् । दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्र परिसरमा मतदान गरिसकेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले उपनिर्वाचनमा एमाले उम्मेदवार विजयी हुने बताएका हुन् ।