प्रभु साहले पाए चापाकल चुनाव चिह्न

२६ असोज, काठमाडौं । रौतहट-३ मा प्रतिनिधिसभातर्फ स्वतन्त्र रुपमा उम्‍मेदवारी दिएका प्रभु साहले चापाकल चुनाव चिह्न पाएका छन् । बुधबार निर्वाचन आयोगले साहलाई चापाकल चुनाव चिह्न दिएको हो ।

सम्बन्धित सामग्री

मनोज पण्डितको चुनाव चिह्न डोजर

२६ असोज, काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका फिल्म निर्देशक मनोज पण्डितले चुनाव चिह्न डोजर पाएका छन् । उम्मेदवारहरू चुनाव चिह्न बुधबार चुनाव चिह्न वितरण गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय काभ्रेले पण्डितलाई डोजर चिह्न दिएको हो । पण्डितले उम्मेदवारी दिएको काभ्रे क्षेत्र नम्बर २ बाट नेकपा एमालेबाट गोकुल बाँस्कोटा र सत्ता गठबन्धनबाट नेपाली […]

युग पाठकले पाए पुतली चुनाव चिह्न

२६ असोज, काठमाडौं । प्रतिनिधिसभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिएका युग पाठकले पुतली चुनाव चिह्न पाएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा ५ बाट स्वतन्त्र उम्मेदवारी दिएका पाठकले पुतली चुनाव चिह्न पाएका हुन् । निर्वाचन आयोगले बुधबार उम्मेदवारहरूलाई चुनाव चिह्न दिएको हो । सो क्षेत्रमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार खगेन्द्र […]

लौरो चुनाव चिह्न खारेज गर्न माग

२ असोज, काठमाडौं । दुई स्वतन्त्र उम्मेदवारले लौरो चुनाव चिह्न खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी दिएका छन् । हाम्रो नेपाली पार्टीले लौरो चुनाव चिह्न लिएर दल दर्ता गरेको छ । तर पछिल्लो समय स्वतन्त्र उम्मेदवाहरुको साझा चुनाव चिह्न भनेर प्रचार गरिएको भन्दै आयोगमा उजुरी परेको हो । काठमाडौं ९ मा उम्मेदवारी दिने घोषणा […]

राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्न घण्टी

काठमाडौं : नयाँ ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ घोषणा गरेका रवि लामिछानेले पार्टीको चुनाव चिह्न घण्टी प्रस्ताव गरेका छन्। राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा लामिछानेले पार्टीको नामसँगै प्रस्तावित चुनाव चिह्न घण्टी रहेको सार्वजनिक गरेका हुन्। अब यो नाम र चुनाव चिह्न दर्ताका लागि निर्वाचन आयोगमा जाने उनले बताए। उनले भने, 'अब यो सुशासनको घण्टी हो, भ्रष्टहरूका लागि जनाउ घण्टी हो।’ लामिछानेले आफ्नो नेतृत्वमा हाल २१ सदस्यीय पार्टी गठन गरेका छन्। उनले पार्टीमा भएकाह

आचारसंहिता उल्लंघन गर्दै सडकमा चुनाव चिह्न

हेटौंडा : नेकपा एमालेले हेटौंडामा निर्वाचन आचारसंहिता उल्लंघन गरेको छ। एमालेले सार्वजनिक सडकमा आफ्नो चुनाव चिह्न अंकित तस्वीर बनाएर निर्वाचन आचारसंहिता उल्लंघन गरेको हो।हेटौंडा उपमहानगरपालिका–४ कर्राको सार्वजनिक सडकमा पेन्ट गर्दै एमालेको चुनाव चिह्न ‘सूर्य’ बनाइएको छ। स्थानीय तहको निर्वाचन आउन १६ दिन मात्रै बाँकी हुँदा आचारसंहिता उल्लंघन गर्दै एमालेले पार्टीको चुनाव चिह्न बनाएको हो।निर्वाचन आचारसंहिताअनुसार चुनाव प्रचारप्रसार गर्ने उद्देश्यले ७५ ग्रामसम्मको

दलहरूले एउटै चुनाव चिह्न लिन समस्या पर्ने

काठमाडौं, वैशाख २ । निर्वाचन आयोगले उम्मेदवारले मनोनयनपत्र दर्ता गराउँदा जुन राजनीतिक दलको चुनाव चिह्न लिने हो त्यसपछि पनि सोही दलको नै प्रतिनिधित्व हुने प्रस्ट पारेको छ । स्थानीय तह निर्वाचनमा राजनीतिक दलहरूले आफ्नै चुनाव चिह्न नभई अन्य दलको चुनाव चिह्न लिएर मनोनयन दर्ता गर्ने तयारी गरिरहँदा आयोगले सोसम्बन्धी व्यवस्था प्रस्ट्याएको हो । निर्वाचन आयोगका […]

राप्रपा नेपाललाई चुनाव चिह्न ‘तीर’

काठमाण्डाै – राप्रपा नेपालले चुनाव चिह्न ‘तीर’ पाएको छ । निर्वाचन आयोगले कमल थापा नेतृत्वको राप्रपा नेपाललाई चुनाव चिह्न ‘तीर’ प्रदान गरेको हो ।  राप्रपा नेपालले पुरानै चुनाव चिह्न गाई पाउनुपर्ने दाबी गर्दै आएकोमा आयोगले ‘तीर’ चिह्न दिएको हो । ‘तीर’ चिह्न प्रदान गर्ने आयोगको निर्णयविरुद्ध कानुनी प्रक्रियामा जाने विकल्प खुला राख्दै अहिलेलाई त्यसलाई स्वीकारिएको पार्टीले निकालेको विज्ञप्तिमा भनिएको छ ।  यस्तै राप्रपा नेपालले अर्काे व्यवस्था नहुन्जेलसम्म &lsquo...

चुनाव चिह्न : राप्रपा नेपाललाई तीर

३ चैत, काठमाडौं । निर्वाचन आयोगले कमल थापा नेतृत्वको राप्रपा नेपाललाई तीर चुनाव चिह्न प्रदान गरेको छ । प्रवक्ता सुरेश आचार्यले आयोगको यो निर्णयलाई स्वीकार गरिएको जनाएका छन् । राप्रपा नेपालले पुरानो चुनाव चिह्न गाई पाउनुपर्ने दाबी गरेको थियो । तर आयोगले तीर चिह्न प्रदान गर्ने निर्णय गरेको र उक्त निर्णयविरुद्ध कानुनी प्रक्रियामा जाने विकल्प […]

साना दलहरुले आफ्नो चुनाव चिह्न पाउने

२ चैत, काठमाडौं । साना दलहरुले स्थानीय तहको चुनावमा आफ्नै चुनाव चिह्न पाउने भएका छन् । निर्वाचन आयोगको बुधबार बसेको बैठकले राष्ट्रिय दलको मान्यता नपाएका दलहरुलाई सशर्त दलीय चुनाव चिह्न दिने निर्णय गरेको हो । स्थानीय तह निर्वाचन ऐनको दफा २६ मा राष्ट्रिय मान्यता प्राप्त दललाई मात्र दलीय चुनाव चिह्न दिने व्यवस्था छ र राजनीतिक […]

नेकपा (एस)को चुनाव चिह्न 'कलम'

माधवकुमार नेपालले नेतृत्व गरेको नेकपा (एकीकृत समाजवादी) पार्टीको चुनाव चिह्न 'कलम' तोकिएको छ ।  नेकपा (एकीकृत समाजवादी) र नेकपा (एकीकृत)बीच पार्टी एकता भएपछि चुनाव चिह्न कलम राख्ने सहमति भएको हो ।  आठ बुँदे सहमति गरी दुई पार्टीबीच एकता भएको हो । जीवन राई नेतृत्वको नेकपा (एकीकृत)ले कलम चिह्न दर्ता गराएको थियो । तर नेकपा एमालेबाट अलग भएर बनेको माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले भने चुनाव चिह्न तोकेको थिएन ।