पूर्वी क्षेत्रको यातायात व्यवस्थापनका लागि पूर्व यातायात व्यवस्थापन प्रा.लि.सञ्चालन

काठमाडौं । पूर्वी क्षेत्रको यातायात व्यवस्थापनका लागि पूर्व यातायात व्यवस्थापन प्रा.लि. सुरु भएको छ । नारायणी नदी पूर्वका क्षेत्रका यातायातहरुको व्यवस्थापन कमजोर भएको भन्दै आजबाट पूर्व यातायात व्यवस्थापन प्रा.लि. काठमाडौंको नयाँ बसपार्कमा कार्यलय स्थाना गरी शुरु गरिएको हो । नारायणी पूर्वको बसको व्यवस्थापनको लागि भन्दै पूर्व यातायात व्यवस्थापन प्रा.लि.आजबाट दर्ता गरेको प्रा.लि.का अध्यक्ष रजन रोक्काले […]