काठमाडौं, २४ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं अर्थशास्त्री डा. स्मर्णिम वाग्लेले अबको चुनौति क्वालिटिको भएको बताएका छन् । आज पत्रकार सम्मेलनको आयोजना गरी वाग्लले आफूले तनहुँका निर्वाचन क्षेत्र भ्रमणका क्रममा संरचना निर्माण भएको देखेपनि तिनीहरुको संरक्षण र गुणस्तरमा चुनौति रहेको बताएका हुन् । ‘अबको हाम्रो चुनौति क्वालिटीको भयो । बाटो छ तर गुणस्तरीय […]