उत्तरी ताप्लेजुङका चार मतदान केन्द्रको मतपेटिका हेलिकोप्टरबाट ल्याउन आयोग समक्ष सिफारिस

ताप्लेजुङको उत्तरी क्षेत्रका चार मतदान केन्द्रको मतपेटिका हेलिकोप्टरमार्फत ल्याउने व्यवस्थाका लागि जिल्ला निर्वाचन व्यवस्थापन समितिले निर्वाचन आयोगमा सिफारिस गरेको छ।...

सम्बन्धित सामग्री

हुम्लामा २५ केन्द्रका मतपेटिका सदरमुकाम ल्याइयो, ३४ केन्द्रबाट ल्याइँदै

सुर्खेत : हुम्लाको नाम्खा गाउँपालिका ६ को तीन वटा मतदान केन्द्रको मतपेटिका हेलिकोप्टरबाट सदरमुकाम ल्याइएको छ। ३४ मतदान केन्द्रका मतपेटिका अझै सदरमुकाम आइपुगेका छैनन्।लिमिको तिल गाउँ स्थित हिमशिखर आधारभूत  विद्यालय मतदान केन्द्र हल्जी गाउँको सुनखानी आधारभूत विद्यालय मतदान केन्द्र र जाङ गाउँको भृकुटी आधारभूत विद्यालय मतदान केन्द्रका मतपेटिका नेपाली सेनाको हेलिकोप्टरबाट सदरमुकाम ल्याइएको हो।जिल्लाका ५९ वटा मतदान केन्द्र मध्ये २५ मतदान केन्द्रबाट मतपेटिका सदरमुकाम सिमकोट ल्याइएको जिल्ला निर्वाच

म्याग्दीका दुर्गम मतदान केन्द्रका मतपेटिका सदरमुकाम बेनीमा ल्याइदै

म्याग्दी । म्याग्दीको दुर्गम मतदान केन्द्र धाैलागिरी गाउँपालिका-१ गुर्जा र ४ नम्बर वडा मुदीको बगरा मतदान केन्द्रका मतपेटिका साेमबार पैदल मार्ग हुँदै सदरमुकाम बेनीमा ल्याइएकाे छ । साेही मतपेटिकाहरु बेनीमा ल्याएपछि मात्र आइतबार सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको मतपेटिका मतगणना म्याग्दीमा आज सोमबार रातिबाट सुरु हुने भएको हाे । गुर्जा र बगराको मतपेटिका बेनी […]

सोलुखुम्बुकाे लिखुपिके र खुम्बु बाहेकका मतपेटिका सल्लेरी आइपुग्यो

सोलुखुम्बु – सोलुखुम्बुको १ सय १९ वटा मतदान केन्द्रहरुको मतपेटिका जिल्ला सदरमुकाम सल्लेरी आइपुगेको छ। १३५ मतदान केन्द्र रहेको जिल्लामा लिखुपिके र खुम्बु पासाङ ल्हामु बाहेकका पालिकाहरुको सबै मतपेटिका मतगणना स्थल सल्लेरी आइपुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। खुम्बुको ११ वटा मतदान केन्द्रमध्ये वडा नम्बर १ क्षेत्रका २ वटा केन्द्रको मतपेटिका गाडीमार्फत् सल्लेरी ल्याइएको छ भने बाँकी ९ ठाउँको मतपेटिका सङ्कलन पछि हेलिकप्टरमार्फत् ल्याउने तयारी गरिएको छ। लिखुपिकेको ७ वटै मतदान केन्द्रको मतपेटिका किन्जामा सङ्क...

काठमाडौंमा यसरी तयार हुँदैछ मतदान केन्द्र (फोटोफिचर)

मतदान केन्द्रहरुमा प्रतिनिधिसभा र प्रदेशसभाका लागि छुट्टाछुट्टै मतपेटिका र मतदान गर्ने स्थलहरु निर्माण गरिएका छन्। मतदान केन्द्र वरिपरिको सुरक्षा व्यवस्था पनि कडा पारिएको छ।...

खोटाङ : मतदान केन्द्र पुग्दै ६२ प्रकारका निर्वाचन सामग्री

जिल्ला निर्वाचन कार्यालय खोटाङले मतदानस्थलमा निर्वाचन सामग्री पठाउन सुरु गरेको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाका १३६ मतदानस्थल, १९४ मतदान केन्द्र र दुई वटा अस्थायी मतदान केन्द्रका लागि मंगलबारदेखि निर्वाचन सामग्री पठाउन सुरु गरेको हो । आसन्न ४ मंसिरमा हुने निर्वाचनका लागि मतदाता नामावली, मतपेटिका, छेकाबारा, रबर म्याट, सुरक्षण सिल, स्वस्तिक छापलगायतका ६२ प्रकारका निर्वाचन सामग्री पठाउन सुरु गरिएको जिल्ला निर्वाचन अधिकारी राजेश गौतमले बताए । निर्वाचन कार्यालयमा निर्वाचन सामग्री

खोटाङ : मतदान केन्द्र पुग्दै ६२ प्रकारका निर्वाचन सामग्री

खोटाङ– जिल्ला निर्वाचन कार्यालय खोटाङले मतदानस्थलमा निर्वाचन सामग्री पठाउन सुरु गरेको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाका १३६ मतदानस्थल, १९४ मतदान केन्द्र र दुईवटा अस्थायी मतदान केन्द्रका लागि मंगलबारदेखि निर्वाचन सामग्री पठाउन सुरु गरेको हो ।  आसन्न ४ मङ्सिरमा हुने निर्वाचनका लागि मतदाता नामावली, मतपेटिका, छेकाबारा, रबर म्याट, सुरक्षण सिल, स्वस्तिक छापलगायतका […]

हेलिकप्टर मार्फत मतपेटिका ल्याइँदै

व्यास गाउँपालिका–१ को छाङ्गरु र तिङ्करको मतपेटिका ल्याउन हेलिकप्टर त्यसतर्फ प्रस्थान गरेको छ । जिल्लाको सबैभन्दा विकट ठाउँ रहेको छाङ्गरु तिङ्करको मतपेटिका ल्याउन नेपाली सेनाको हेलिकप्टर छाङ्गरु प्रस्थान गरेको  । दुई मतदान केन्द्र रहेको वडा नं १ को मतपेटिका छाङ्गरुमा राखिएको छ । मतपेटिकालाई हेलिकप्टरमार्फत गाउँपालिका केन्द्र सुनसेरा ल्याइने प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए । नेपालतर्फ बाटो नभएकाले हेलिकप्टरको प्रयोग गरेर मतपेटिका र कर्मचारी ल्याउन लागिएको हो ।

रौतहटको यमुनामाइमा मतदान केन्द्र कब्जामा, मतपेटिका लुटपाट

रौतहटको यमुनामाई गाउँपालिकामा मतपेटिका लुटपाट भएको छ । मतदानस्थलमा हुलदंगा भइ आक्रोशित भिडले मतदान केन्द्र कब्जामा लिइ मतपेटिका नै लुटपाट गरेका हुन् । भिडले मतपत्र समेत तोडफोड गरी स्थिति नियन्त्रणबाहिर गएपछि मतदान कार्यलाई स्थगित गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यमुनामाई गाउँपालिका वडा नम्बर १ स्थित चिकना जेठरहिया ‘क’ मतदान स्थल र वडा नम्बर २ को एक मतदान स्थलबाट मतपेटिका लुटिएको प्रहरीले जनाएको छ । यमुनामाईमा जसपा, नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्

प्रदेश १ : झापामा ‘सुरक्षा थ्रेट’ बढी, ३२१ मतदान केन्द्र अति समवेदनशील

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सुरक्षाका लागि प्रदेश १ मा १४ हजार प्रहरी र १७ हजार ७ म्यादी परिचालन हुने भएको छ । स्थानीय तह निर्वाचनमा अति समवेदनशील मतदानस्थलमा ३ जना प्रहरी र ८ जना म्यादी प्रहरी परिचालन गर्ने निर्णय गरिएको छ ।मतदान केन्द्र (मतपेटिका) थप भएमा प्रति मतदान केन्द्र थप १ प्रहरी र २ जना म्यादी परिचालन गर्ने निर्णय गरिएको प्रहरी प्रदेश प्रहरीका कार्यालय विराटनगरका प्रवक्ता एवं एसपी नविनराज राईले जानकारी दिए। सामान्य मतदानस्थलमा ३ प्रहरी र ५ म्यादी, समवेदनशील मतदान स्थल