काठमाण्डाै - भूकम्पले भत्किएको रानीपोखरी पुनर्निर्माणपछि झकिझकाउ भएको छ ।
रानीपोखरीको सुन्दरताले काठमाण्डौकै रुप फेरेजस्तो लाग्छ । रातमा झिलिमिली बत्तीका कारण रानीपोखरी झनै मनमोहक देखिन्छ । पुनर्निर्माणको काम सकिएको रानीपोखरीमा पूरै पानी भर्न बाँकी नै छ । यस वर्षको तिहारमा रानीपोखरी खुला गर्ने तयारी भइरहेको छ ...