दाङ २ मा रेखा शर्मा विजयी, एमाले महासचिव शंकर पोख्रेल पराजित

८ मंसिर, दाङ। दाङ क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रकी रेखा शर्मा विजयी भएकी छन् । उनले नेकपा एमालेका महासचिव शंकर पोख्रेललाई करिब २ सय मतअन्तरले पराजित गरेकी हुन् । औपचारिक रुपमा मत परिणाम सार्वजनिक हुन भने बाँकी छ । निर्वाचनमा रेखाको यो पहिलो प्रत्यक्ष प्रतिस्पर्धा हो ।

सम्बन्धित सामग्री

शंकर पोखरेलमाथि माओवादीकी रेखाको विजय

दाङ – दाङ क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका महासचिव शंकर पोख्रेल पराजित भएका छन् । उनलाई १९६ मतान्तरले हराउँदै गठबन्धनतर्फका उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेखा शर्मा निर्वाचित भएकी छन् । शर्माले २६ हजार ८ सय ७७ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी पोख्रेलले २६ हजार ६ सय ८१ मत ल्याएका छन् । […]

रेखा शर्मा भन्दा शंकर पोख्रेल १३५२ मतले पछाडि

शर्माले ६ हजार ५ सय ६० मत प्राप्त गरेकी छिन् भने एमालेका पोख्रेलले ५ हजार २ सय ८ मत प्राप्त गरेका छन्।...

दाङ-२ मा माओवादीकी रेखा शर्माको अग्रता कायमै, शंकर पोख्रेल पछ्याउँदै

काठमाडौं, ५ मंसिर । दाङ-२ प्रतिनिधिसभाको मतगणना जारी छ । नेकपा माओवादी केन्द्रकी रेखा शर्मा २४३४ मत ल्याएर अग्रता कायमै राखेकी छिन् । सो क्षेत्रमा एमालेका महासचिव शंकर पोख्रेल उम्मेदवार छन् । उनले १७५१ मत ल्याएका छन् । राष्टिय स्वतन्त्र पार्टीका विशाल अधिकारीले भने ५८१ मत ल्याएका छन् । यो क्षेत्रमा सुरुवातदेखि नै शर्माले अग्रता […]

बलियो राष्ट्रिय शक्ति निर्माणका लागि मेरो उम्मेदवारीः शंकर पोख्रेल

दाङ – नेकपा एमालेका महासचिव शंकर पोख्रेलले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि मनोनयन दर्ता गराएका छन्। उनले दाङ क्षेत्र नम्बर २ बाट आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्। एमालेबाट प्रदेशसभातर्फ प्रदेश २ (क) मा बलिभद्र राणा र (ख) मा गिरीराज केसीको मनोयन दर्ता भएको छ। गठबन्धनबाट भने प्रतिनिधिसभामा माओवादीकी रेखा शर्मा […]