मोरङमा एक साता लम्बियो निषेधाज्ञा

विराटनगर । मोरङमा जारी निषेधाज्ञा एक साता लम्बिएको छ । असार ७ गतेसम्म निषेधाज्ञा थप भएको हो । सोमबार बसेको जिल्ला कोरोना संक्रमण व्यवस्थापन समितिको बैठकले कोरोनाको जोखिम अझै कम नभएको भन्दै थप सात दिन निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको थियो। निषेधाज्ञामा अवधिमा खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्यास, तरकारी, फलफूल, माछा–मासु र पुस्तक पसललगायतका व्यवसाय बिहान […]

सम्बन्धित सामग्री

उपत्यकामा निषेधाज्ञा एक साता लम्बियो

कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि साविकको आदेशबमोजिम निषेधाज्ञाको अवधि थप गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी गराएका थिए। ‘कोरोना भाइरस संक्रमणको जोखिम उच्च हुँदैछ,’ काठमाडौंका प्रजिअ पराजुलीले भने, ‘यसलाई मध्यनजर गर्दै ...

कपिलवस्तुमा थप एक साता लम्बियो निषेधाज्ञा

कपिलवस्तु जिल्लामा एक साता निषेधाज्ञा थपिएको छ । जिल्ला प्रशासन कार्यालयले सोमबार विज्ञप्तिमार्फत असार १४ गतेसम्म निषेधाज्ञा थपिएको जनाएको हो ।  जारी विज्ञप्तिमा निषेधाज्ञा केही खुकुलो पार्ने निर्णय गरिएको जनाइएको छ । प्रशासन कार्यालयले सरकारी कार्यालयहरूमा भीडभाड नहुने गरी स्वास्थ्य मापदण्ड पूरा गरी चलाउन  पाइने जनाएको छ भने बैक पनि सञ्चालन गर्न दिने निर्णय भएको जनाएको छ ।उता, शैक्षिक संस्था, सिनेमा हल, फन पार्क, पार्टी प्यालेस, स्वीमिङ पुल लगायतका क्षेत्रमा भने रोक लगाइएको छ । विवाह

मोरङमा निषेधाज्ञा एक साता लम्बियो

३१ जेठ, विराटनगर । मोरङमा जारी निषेधाज्ञा एक साता लम्बिएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाका अनुसार असार ७ गतेसम्म निषेधाज्ञा थप भएको हो । सोमबार बसेको जिल्ला कोरोना संक्रमण व्यवस्थापन समितिको बैठकले कोरोनाको जोखिम अझै कम नभएको निष्कर्ष निकाल्दै थप सात दिन निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको थियो । निषेधाज्ञामा अवधिमा खाद्यवस्तु, इन्धन, […]

मोरङमा केही खुकुलो बनाउँदै एक साता लम्बियो निषेधाज्ञा

मोरङमा जारी निषेधाज्ञालाई केही खुकुलो बनाउँदै थप एक साता लम्ब्याइएको छ । सोमबार बसेको डीसीसीएमसी बैठकले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञालाई केही खुकुलो बनाउने निर्णय गरेको हो

कोरोना संक्रमण नघटेपछि कैलालीमा एक साता लम्बियो निषेधाज्ञा

कैलालीमा जारी निषेधाज्ञा एक साताका लागि लम्ब्याइएको छ । कोरोना भाइरसको संक्रमण बढेको भन्दै जिल्ला कोभिड–१९ संकट व्यवस्थान केन्द्र (डीसीसीएमसी)ले एक साता निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

उदयपुर जिल्लामा निषेधाज्ञा एक साता लम्बियो

उदयपुर। कोरोना महामारीको खतरा बढेसँगै उदयपुर जिल्लामा थप एक साताको लागि निषेधाज्ञा लम्बाइएको प्रमुख जिल्ला अधिकारी तुलसीराम सेडाईंले बताए। कोरोनाको जोखिमलाई न्युनीकरण गर्ने उद्देश्यले बिहीबार सम्पन्न डीसीसीएमसीको बैठकले निषेधाज्ञा थप सात दिन थप्न निर्देशन दिएको थियो। सोहीअनुसार जेठ १४ गते राती १२ बजेसम्मको लागि लम्बार्ईएको सेडाईले जानकारी दिए।

उदयपुर जिल्लामा निषेधाज्ञा एक साता लम्बियो

उदयपुर। कोरोना महामारीको खतरा बढेसँगै उदयपुर जिल्लामा थप एक साताको लागि निषेधाज्ञा लम्बाइएको प्रमुख जिल्ला अधिकारी तुलसीराम सेडाईंले बताए। कोरोनाको जोखिमलाई न्युनीकरण गर्ने उद्देश्यले बिहीबार सम्पन्न डीसीसीएमसीको बैठकले निषेधाज्ञा थप सात दिन थप्न निर्देशन दिएको थियो। सोहीअनुसार जेठ १४ गते राती १२ बजेसम्मको लागि लम्बार्ईएको सेडाईले जानकारी दिए।

झापामा जारी निषेधाज्ञा एक साता लम्बियो

झापा । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागी झापामा जारी निषेधाज्ञा थप एक साता लम्ब्याइएको छ । जिल्ला प्रशासन कार्यालय झापाले आज एक सूचना जारी गरि निषेधाज्ञा थप गरिएको जनाएको  हो । जिल्लामा अघिल्लो पटक जेठ ७ गतेसम्म जारी गरिएको निषेधाज्ञा एक हप्ता थप गरी जेठ १४ गते सम्म लम्ब्याइएको छ । आज बसेको जिल्ला कोभिड […]