चालू आर्थिक वर्षमा अपेक्षित आर्थिक वृद्धि औसतभन्दा उच्च रहन्छ : राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७९/८० को आर्थिक वृद्धि औसतभन्दा उच्च रहने बताएको छ । आज चालू वर्षको मौद्रिक नीति सार्वजनिक गर्ने क्रममा गभर्नर महाप्रसाद अधिकारीले आर्थिक वृद्धि औसतभन्दा माथि रहने बताएका हुन् । उनका अनुसार कोभिड महामारीले उत्पादन क्षमता घटेका उद्योगहरूको क्षमता वृद्धि हुँदा आर्थिक वृद्धिमा सहयोग पुग्ने ...

सम्बन्धित सामग्री

चालू आर्थिक वर्षकाे वृद्धिदर ४ देखि ५ प्रतिशत: राष्ट्र बैंक

चालू आर्थिक वर्षमा पर्यटक आगमन र विप्रेषण आप्रवाह उल्लेख्य रूपमा बढेको, ब्याजदर घटिरहेको र कर्जा प्रवाह बढ्न शुरू भएकोले ४ देखि ५ प्रतिशत आर्थिक वृद्धि हुने राष्ट्र बैंकको आंकलन छ ।

राष्ट्र बैंक भन्छ- बिहीवारको सर्कुलरले सबै क्षेत्रका माग सम्बोधन गरेको छ

१९ असोज, काठमाडौं । नेपाल राष्ट्रबैंकले एकीकृत निर्देशिका २०७९ मा विहीवार गरेको संशोधनले अर्थतन्त्रका अहिलेका समस्या समाधान गर्ने बताएको छ । अहिले अर्थतन्त्रका विभिन्न सरोकारवालाहरूले राखेका मागहरू सम्बोधन गर्नका लागि निर्देशिका संशोधन गरेको र उनीहरूका माग सम्बोधन गरिएको राष्ट्रबैंकका प्रवक्ता डा. गुणाकर भट्टले बताए । आर्थिक वृद्धि हुन सकेको छैन, अर्थतन्त्र चलायमान बनाउनुपर्‍यो भन्ने मागलाई […]

समेटिएलान् बजेटका २० कार्यक्रम ?

बजेटले लक्षित गरेको ६ प्रतिशतको आर्थिक वृद्धि प्राप्तिमा सहयोग पुर्‍याउने र मुद्रास्फीति साढे ६ प्रतिशतभित्रै राख्ने निर्देशित सीमाभित्र रहेर नेपाल राष्ट्र बैंक आगामी आर्थिक वर्षको मौद्रिक नीतिको तयारीमा जुटेको छ । मौद्रिक औजार परिचालनमार्फत ब्याजदर कम गर्दै कर्जाको माग बढाउने, वित्तीय स्थायित्व कायम गर्ने र उत्पादनमूलक क्षेत्रमा कर्जा पुग्ने वातावरण सिर्जना गर्ने चुनौतीसहित राष्ट्र बैंक मौद्रिक नीतिको तयारीमा जुटेको हो ।

६ प्रतिशतको आर्थिक वृद्धि लक्षित मौद्रिक नीति आउँछ

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सरकारले आगामी आर्थिक वर्षका लागि बजेटले लिएको ६ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य भेटाउने गरी मौद्रिक नीति आउँने बताएका छन् । साउन पहिलो साता मौद्रिक नीति ल्याउने गरी काम भैरहेको बताउदै उनले यसअघि बैंकले लिएको कसिलो मौद्रिक नीतिको कारण मुद्रा सञ्चितीमा सुधार आएको दावी गरे । राष्ट्र बैंक वीरगन्जले आयोजना […]

बजेटले लिएको ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य चुनौतीपूर्ण : राष्ट्र बैंक

चालु आर्थिक वर्ष २०७९/८० को बजेटले लिएको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न चुनौतीपूर्ण हुने नेपाल राष्ट्र बैंकले औंल्याएको छ। सरकारले चालु आवमा ८ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएको...

‘सुदूरपश्चिम प्रदेशको आर्थिक वृद्धिदर उत्साहजनक’

मार्तडी । नेपाल राष्ट्र बैंक सुदूरपश्चिम प्रदेशका कार्यकारी निर्देशक शुभाष चन्द्र घिमिरेले सुदूरपश्चिम प्रदेशका आर्थिक वृद्धिदर उत्साहजनक रहेको बताउनुभएको छ । शुक्रबार खप्तड छेडेदह गाउँपालिकाको ‘एक घर, एक बैंक’ नमूना गाउँपालिका घोषणा कार्यक्रममा निर्देशक घिमिरेले तथ्याङ्कको हिसाबले जहाँ वित्तीय पहुँच र बै‌किङ पहुँच बढेको छ त्यहाँ तुलनात्मकरुपले आर्थिक वृद्धि बढेको बताउनुभयो । विगतको तथ्याङ्कलाई हेर्दा […]

मौद्रिक नीति यो साता नआउने, आर्थिक वृद्धि १३ प्रतिशत

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति यो साता सार्वजनिक नगर्ने भएको छ । यसअघि शुक्रबार सार्वजनिक गर्ने भनिएको मौद्रिक नीति असार अन्तिम सातामात्रै सार्वजनिक गरिने राष्ट्र बैंक ...