मैदान फर्किए जोफ्रा आर्चर

एजेन्सी – विश्व क्रिकेटका उत्कृष्ट तीव्र गतिका बलर जोफ्रा आर्चर लामो समयपछि मैदान फर्किएका छन् । लगातार चोटका कारण मैदान बाहिर हुँदै आएका आर्चर आबुधाबीमा थ्री डे वार्मअप खेलमा इंग्ल्यान्ड लायन्सबाट इंग्ल्यान्डविरुद्ध पूनरागमन गरेका छन् । योसँगै आर्चर मैदान फर्किने लामो प्रतिक्षा पनि अन्त्य भएको छ । थ्री डेको अभ्यास खेलमा आर्चरले पहिलो दिन ९ […]

सम्बन्धित सामग्री

आर्चरले विश्वकप गुमाउने

एजेन्सी – इंग्ल्यान्डका बाउन्सर किंग जोफ्रा आर्चरले आगमी अक्टोबर नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकप गुमाउने भएका छन् । इंग्ल्यान्डका छनोटकर्ता ल्यूक राइटले जोफ्रा आर्चर २०२३ को विश्वकप छनोटको लागि उपलब्ध नभएको जनाएका छन् । आर्चर भारतमा वैकल्पिक खेलाडीको रुपमा रहने राइटले बताएका छन् । इंग्ल्यान्डलाई २०१९ को एकदिवसीय विश्वकप उपाधि जिताउन जोफ्रा आर्चरले सानदार प्रदर्शन […] The post आर्चरले विश्वकप गुमाउने first appeared on हाम्रो खेलकुद.

जोफ्रा आर्चर आईपीएलबाट बाहिर

मुम्बई इन्डियन्सका फास्ट बलर जोफ्रा आर्चर आईपीएलका बाँकी खेलबाट बाहिरिएका छन् । मुम्बई इन्डियन्सले इङ्ल्यान्ड क्रिकेट टोलीका डेथ ओभर स्पेसियलिस्ट क्रिस जोर्डनलाई उनको स्थानमा अनुबन्ध गरेको छ ।

जोफ्रा आर्चर आईपीएलबाट बाहिर, क्रिस जोर्डनले रिप्लेस गर्ने

२६ वैशाख, काठमाडौं । मुम्बई इन्डियन्सका इंग्लिस फास्ट बलर जोफ्रा आर्चर भारतमा जारी इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटबाट बाहिरिएका छन् । फिटनेस र चोटसँग संघर्ष गरिरहेका आर्चरले आईपीएलको बाँकी खेल नखेल्ने मुम्बईले जनाएको छ । सर्वाधिक ५ पटकको च्याम्पियन मुम्बई इन्डियन्सले यस सिजन आईपीएलमा राम्रो प्रदर्शन गर्न सकेको छैन । त्यसमा पनि स्टार बलर जसप्रित […]

जोफ्रा आर्चर र डेवाल्ड ब्रेभिसको उत्कृष्ट प्रदर्शन

एजेन्सी – तीव्र गतिका बलर जोफ्रा आर्चर र डेवाल्ड ब्रेभिसको उत्कृष्ट प्रदर्शनमा दक्षिण अफ्रिका क्रिकेट बोर्डले पहिलो पटक आयोजना गरेको एसए टि२० प्रतियोगितामा एमआई केप टाउनले विजयी सुरुवात गरेको छ । एमआईले पार्ल रोयल्सलाई ८ विकेटले हराउँदै विजयी सुरुवात गरेको हो । जितको लागि १ सय ४३ रनको विजयी लक्ष्य पछ्याएको एमआईले २ विकेट गुमाउँदै […]

जोफ्रा आर्चर पाँच महिना क्रिकेट नखेल्ने

इंग्ल्याण्ड क्रिकेट टोलिका तीब्र गतिका बलर जोफ्रा आर्चर सन् २०२१ को बाँकी अबधि क्रिकेटबाट बाहिर रहनुहुने भएको छ । दाहिने कुहिनोमा आएको चोटको कारण उहाँ अन्तर्राष्ट्रिय क्रिकेटबाट पाँच महिनाका लागि बाहिरिनु पर्ने भएको हो । आईसीसी टी ट्वान्टी विश्वकप आगामी अक्टोबर महिनाका लागि निर्धारण गरिएको छ । उक्त प्रतियोगिता अघि इंग्ल्याण्डका प्रमुख बलर जोफ्रा आर्चरको अनुपस्थिति इंग्ल्ल्याण्डका लागि चिन्ताको विषय बनेको छ ।

जोफ्रा आर्चर एकदिबसीय टोलीबाट बाहिरिए

जोफ्रा आर्चर भारत विरुद्धको अन्तर्राष्ट्रिय एकदिबसीय टोलीबाट बाहिरिनुभएको छ । कुहिनामा आएको चोटका कारण उहाँले भारत विरुद्धको श्रृखंला नखेल्ने हुनुभएको हो । इंग्ल्याण्डका तीब्र गतिका बलर जोफ्रा आर्चर तात्काल नै घर फर्किनुहुनेछ । आर्चरले आगामी अप्रिल नौ देखि मई ३० सम्म हुने इन्डियन प्रिमियर लिग समेत खेल्नुहुनेछ । चोटको प्रकृति हेरेर मात्रै उहाँको आईपीएलमा सहभागिताबारे प्रष्ट हुने बताइएको छ । इंग्ल्याण्डले एकदिबसीय श्रृखंलाका लागि टोलीको घोषणा गर्दा टी ट्वान्टीका आरक्षित स्पिनर म्याट पार्किन्सन टोलीमा स्थान बनाउनुभएको छ । इयन मोर्गनको कप्तानीमा घोषित टोलिमा मोइन अलि, जोनाथन बैरिष्टो, साम बिलिंग्स, जोस बटलर, साम कर्रन, टम कर्रन, लियाम लिभिंगस्टन, आदिल रशिद, जैसन रोय, बेन्न स्टोक्स, रीस टोप्ले र मार्क ऊड हुनुहुन्छ ।

जोफ्रा आर्चर दोस्रो टेष्टबाट बाहिरिए

इंग्ल्याण्डका तीब्र गतिका बलर जोफ्रा आर्चर भारत विरुद्धको दोस्रो टेष्टबाट बाहिरिनुभएको छ । दाहिने कुहिनामा सुई लगाएपछि शनिबारबाट सुरु हुने दोस्रो टेष्ट खेलबाट उहाँ बाहिरिनुहुने भएको हो । इंग्ल्याण्डले पहिलो टेष्ट खेलमा भारतलाई हराउँदा जोफ्रा आर्चरले पहिलो पारीमा भारतका दुबै जना ओपनर ब्याट्सम्यानलाई पेभेलियन फर्काएर तीन विकेट लिनुभएको थियो । बिहीबार अभ्यासको क्रममा उहाँले दाहिने कुहिनामा पीडा भएको जनाएपछि उहाँलाई पीडा कम गर्ने सुई लगाइएको थियो । इंग्ल्याण्ड शिविरले भने जोफ्राको समस्या सामान्य रहेको र तेस्रो टेष्टमा पुनरागमन गर्ने विश्वास लिएको छ । तेस्रो टेष्ट खेल फेब्रुअरी २४ मा अहमदाबादमा सुरु हुनेछ ।

आर्चर ‘मोस्ट भ्यालुयबल प्लेयर’

काठमाडौं । जोफ्रा आर्चर १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को ‘मोस्ट भ्यालुयबल प्लेयर’ चुनिएका छन्

एक पारीमा सर्वाधिक रन खर्चिने बलर

एजेन्सी । जसप्रित बुमराह, कागिसो राबाडा, जोफ्रा आर्चर र मोहम्मद शमीजस्ता बलरहरु दमदार बलिङ गरिरहेका छन् । तर,

दोस्रो टेष्टमा जोफ्रा आर्चर खेल्नेमा अन्यौलता

आर्चर फर्किने अवस्थामा जेम्स एन्डरसन र क्रिस बोर्डमध्ये एकजना बाहिरिनुपर्नेछ ।