कक्षा ११ र १२ को वार्षिक परीक्षा कार्यतालिका सार्वजनिक

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र ०७९/८० को कक्षा ११ र १२ को परीक्षा सम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक भएको छ। कार्यतालिका अनुसार कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई ०७९ कात्तिक मसान्तसम्म रजिस्ट्रेसस्ट्रेन आवेदन फाराम वितरण गरि सक्नुपर्नेछ। आवेदन फाराम भर्ने समय भने ०७९ पुस १५ गतेसम्म दिइएको छ। तालिका अनुसार कक्षा ११ र १२ दुवै परीक्षा वैशाखमा सञ्चालन हुनेछ।

सम्बन्धित सामग्री

कक्षा ११ र १२ को वार्षिक परीक्षा कार्यतालिका सार्वजनिक

काठमाडौं, असोज १६ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को वार्षिक परीक्षा कार्यतालिका सार्वजनिक गरेको छ । बोर्डले आगामी वैशाखमा परिक्षा सञ्चालन गर्ने तयारी गरेको छ । बोर्डले आफ्नो वार्षिक कार्यतालिका सार्वजनिक गर्दै कक्षा १२ को वार्षिक परीक्षा २०८१ को वैशाख पहिलो हप्तादेखि सञ्चालन गर्ने जानकारी दिएको हो । परीक्षाको नतिजा प्रकाशित भएको […]

कक्षा ११ को वार्षिक परीक्षा तालिका सार्वजनिक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) का अनुसार परीक्षा जेठ ९ गते सुरु भई १८ गतेसम्म सञ्चालन हुनेछ । परीक्षा बिहान ८ देखि ११ बजेसम्म हुनेछ । परीक्षा तोकिएका दिनहरूमा कुनै आकस्मिक बिदा पर्न गएमा पनि पूर्वसूचनाबिना परीक्षा स्थगित […]

कक्षा १२ को वार्षिक परीक्षा बैशाखमा, साउन मसान्तमा रिजल्ट (तालिकासहित)

काठमाडौं, २५ असोज । कक्षा ११ र १२ को ०७९ र ८० को वार्षिक परीक्षा सम्बन्धि कार्यतालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले जारी गरेको तालिका अनुसार कक्षा ११ मा भर्ना भएका विद्यार्थीको हातमा ०७९ कात्तिक मसान्तसम्म रजिष्ट्रेसन आवेदन फाराम पुगिसक्नुपर्ने र पुस १५ गतेसम्म फाराम भर्ने समय दिइएको छ । त्यस्तै, कक्षा ११ […]

कक्षा १२ को परीक्षा आजदेखि सुरु

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा आज (बुधबार)देखि सुरु गर्दै छ । कोरोना भाइरसका कारण यसअघि स्थगित गरिएको परीक्षा सञ्चालन गर्न लागिएको हो । परीक्षा असोज ८ गतेसम्म चल्ने छ । बोर्डका (कक्षा ११ र १२ हेर्ने) परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले अधिकांश विद्यार्थीले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेका र सङ्क्रमण पनि बिस्तारै […]

https://www.onlinekhabar.com/2020/04/852124

२५ चैत, काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिमका कारण सरकारले कक्षा ११ र १२ को वार्षिक परीक्षा स्थगित गरेको छ । कक्षा १२ को परीक्षा २०७७ बैशाख ८ गतेबाट र ११ को परीक्षा बैशाख २१ गतेबाट …

कक्षा ११ र १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक

काठमाडाैँ – कक्षा ११ र १२ को वार्षिक परीक्षाको रूटिन सार्वजनिक भएको छ । रााष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले तालिका सार्वजनिक गरेको हो । बोर्डका अनुसार कक्षा ११ को परीक्षा २१ ...

कक्षा ११ र १२ को यस्तो छ संशोधित परीक्षा केन्द्र (सूचनासहित)

काठमाडौं  । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले कक्षा ११ र १२ को वार्षिक परीक्षा केन्द्र संशोधन गरिएको सूचना सार्वजनिक गरेको छ ।  परीक्षा यही बैशाख १४ गतेदेखि हुँदैछ ।  बुधबारको ...