भ्रष्टाचार आरोप लगाउनेलाई ओलीको चुनौती- मैले सबै सम्पत्ति राज्यलाई दिएको छु, अरुले पनि दिएर देखाउन् (भिडिओ)

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई भ्रष्टाचारमा जोडेर प्रचार गर्नेहरुलाई संसदको रोष्ट्रमबाट कडा जवाफ फर्काएका छन् । आफूले आफ्नो व्यक्तिगत सबै सम्पत्ति राज्यको नाममा गरेको भन्दै उनले अरु नेताहरुलाई पनि यसै गर्न चुनौती दिए । ओलीले प्रश्न गरे, ‘मैले आफ्नो र श्रीमतीको नामको सबै चलअचल सम्पत्ति राज्यको नाममा गरेको छु । […]

सम्बन्धित सामग्री

ओलीको चुनौती– मैले भ्रष्टाचार गरेको प्रमाणित गर्नोस्

काटमाठौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूले भ्रष्टाचार गरेको प्रमाणित गर्न चुनौती दिएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा ओलीले केही नेताहरूले आफूप्रति भ्रष्टाचार गरेको टिकाटिप्पणी गरेको भन्दै भ्रष्टाचार गरेको प्रमाणित गर्न चुनौती दिएका हुन् । ओलीले आफ्नो र श्रीमतीको नामको सबै चल–अचल सम्पत्ति राज्यको नाममा गरेकाले राज्यका...

ओलीको चुनौती : मैले जस्तो सबै सम्पत्ति राज्यको नाममा गर्न सक्नुहुन्छ

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री र नेताहरूलाई आफूले जस्तै सबै सम्पत्ति राज्यको नाममा गर्न चुनौती दिएका छन्। बिहीबार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथि छलफल गर्दै आफूले जस्तो सबै सम्पत्ति राज्यको नाममा गर्न चुनौती दिएका हुन्। ओलीले संसद्‌मा चुनौती दिँदै भने, ‘मैले सबै चल अचल सम्पत्ति राज्यको नाम गरेको छु। मैले जसरी सबै सम्पत्ति राज्यमा हस्तान्तरण गर्ने कोही निस्किनुस् न।’आफ्नो सबै सम्पत्ति राज्यको नाममा गरेको भएकाले आफूलाई