युवाद्वारा जलवायु न्यायका लागि जवाफदेही संयन्त्रको माग

काठमाडौँ- किशोरकिशोरी तथा युवा अभियन्ताहरूले नीति निर्माण तहमा बसेकाहरूलाई जलवायु न्यायका पक्षमा प्रभावकारी कदम चाल्न आग्रह गरेका छन्। ‘सेभ द चिल्ड्रेन’ र ‘डब्लुडब्लुएफ’को सहयोगमा काठमाडौँमा भएको कार्यक्रममा देशका विभिन्न क्षेत्रबाट पाँच युवा सञ्जालमा रहेका युवाहरूले जलवायु न्यायका सवाल उठाएका हुन्। इको वारियर्स, फरेस्ट्री विद्यार्थीहरूको समूह, कायापलट, जलवायु कार्यका लागि नेपाली युवा र परिवर्तकले नाटकसहितका प्रस्तुतिमार्फत् […]