प्रतिनिधिसभा समानुपातिकतर्फ खोटाङमा एमालेलाई सबैभन्दा धेरै मत

प्रतिनिधिसभा समानुपातिकतर्फ खोटाङमा एमालेले सबैभन्दा बढी मत प्राप्त गरेको छ । एक लाख ४२ हजार सात सय ९२ मतदाता रहेको जिल्लामा प्रतिनिधिसभा समानुपातिकतर्फ खसेको ६७ हजार ९८९ मतमध्ये एमालेलाई २४ हजार २७१ मत प्राप्त भएको हो ।खोटाङबाट साना तथा ठूला गरी ४७ दलले समानुपातिक मत पाएका छन् । कतिपय दलले एक मत पनि पाएका छन् । प्रतिनिधिसभा समानुपातिकतर्फ तीन हजार ६ सय २० मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रतिनिधिसभा समानुपातिकमा कांग्रेसलाई १८ हजार ६ सय ७२, माओवादी केन्द्रलाई ११ हजार आठ

सम्बन्धित सामग्री

सबैभन्दा कान्छी सांसद बनिन् झापाकी २५ वर्षीया निशा

२७५ सदस्यीय प्रतिनिधिसभामा सबैभन्दा कम उमेरकी सांसद निशा डाँगी हुने भएकी छन् । राष्ट्यि स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित डाँगी २५ वर्षकी मात्रै छन् । निर्वाचन आयोगले बुधबार सार्वजनिक गरेको प्रतिनिधिसभा सदस्यतर्फको समानुपातिक प्रणालीतर्फ निर्वाचित ११० सांसदमध्ये डाँगीको उमेर सबैभन्दा कम अर्थात २५ वर्षमात्र छ ।भद्रपुर नगरपालिका झापाकी डाँगी रास्वपाको खसआर्य समूहबाट सांसद निर्वाचित भएकी हुन् । आयोगका अनुसार सबैभन्दा बढी उमेरका समानुपातिक सांसदमा राप्रपाका प

प्रतिनिधिसभा समानुपातिकतर्फ खोटाङमा एमालेलाई सबैभन्दा धेरै मत

खोटाङ– प्रतिनिधिसभा समानुपातिकतर्फ खोटाङमा एमालेले सबैभन्दा बढी मत प्राप्त गरेको छ । एक लाख ४२ हजार सात सय ९२ मतदाता रहेको जिल्लामा प्रतिनिधिसभा समानुपातिकतर्फ खसेको ६७ हजार ९८९ मतमध्ये एमालेलाई २४ हजार २७१ मत प्राप्त भएको हो । खोटाङबाट साना तथा ठूला गरी ४७ दलले समानुपातिक मत पाएका छन् । कतिपय दलले एक मत पनि […]

खोटाङमा समानुपातिकतर्फ एमाले सबैभन्दा अगाडि

खोटाङमा प्रतिनिधिसभा सदस्यतर्फको समानुपातिक मतमा नेकपा एमाले सबैभन्दा अगाडि देखिएको छ। ३७ हजार १५६ मत गणना सम्पन्न हुँदा एमाले १४ हजार ५५ मतसहित सबैभन्दा अगाडि देखिएको हो।  कांग्रेस १० हजार १७४,...

कांग्रेसकै कान्छा उम्मेदवारले खोले प्रतिनिधिसभा निर्वाचनमा जितको पहिलो खाता

काठमाडौं : नेपाली कांग्रेसले प्रतिनिधिसभा तर्फ मुस्ताङबाट खाता खोलेको छ। ९१ उम्मेदवारमध्ये सबैभन्दा कान्छा उम्मेदवार योगेश गौचन थकालीले यहाँबाट खाता खोलेका हुन्। आफू निर्वाचित भए पनि आधिकारिक परिणाम आउन भने बाँकी रहेको योगेशले बताए। 'जित भइसकेको छ। अहिले म मतगणनास्थलमै छु,' पहिलोपोस्टसँग योगेशले भने, 'आधिकारिक परिणाम आउन भने बाँकी छ।…

प्रतिनिधिसभा निर्वाचनमा सबैभन्दा कम खर्च काठमाडौँका उम्मेदवारले गर्नुपर्ने

काठमाडौँ – आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनको प्रचार-प्रसारमा सबैभन्दा कम खर्च काठमाडौँ जिल्लाको १० वटा निर्वाचन क्षेत्रका उम्मेदारले गर्नुपर्नेछ। निर्वाचन आयोगले उक्त प्रचार-प्रसार सम्बन्धि खर्च निर्धारण गरेको हो। देशका १६५ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा कम खर्च काठमाडौँ जिल्लामा उम्मेदवारी दिनेले गर्नुपर्ने आयोगले जनाएको हो। आयोगका अनुसार काठमाडौँ जिल्लामा रहेका १० […]

प्रतिनिधिसभा र प्रदेशसभातर्फ खस आर्य उम्मेदवारको बाहुल्य

आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ समावेशी समूहमा खस आर्य समूहका उम्मेदवारको बाहुल्य देखिएको छ । प्रतिनिधिसभातर्फ कूल दुई हजार चार सय १२ उम्मेदवारमध्ये खस आर्य समूहमा सबैभन्दा बढी एक हजार १७ जनाको उम्मेदवारी कायम भएको निर्वाचन आयोगको तथ्याङ्क छ । आदिवासी जनजाति समूहमा छ सय ४१, मधेसी समूहतर्फ पाँच सय छ, दलिततर्फ ९७, मुस्लिमतर्फ ८२ र थारु समूहतर्फ ६९ जनाको उम्मेदवारी कायम भएको छ । प्रदेश सभातर्फ पनि खस आर्य समूहका उम्मेदवार बढ

हुम्ला र मनाङमा तीन–तीन जना उम्मेदवार, सबैभन्दा धेरै काठमाडौं–१ मा

आसन्न प्रतिनिधिसभा निर्वाचनमा सबैभन्दा कम उम्मेदवार हुम्ला र मनाङमा छन् । निर्वाचन आयोगका अनुसार उम्मेदवारी फिर्ताको समय सकिँदा हुम्ला र मनाङमा तीन–तीन जनाको उम्मेदवारी कायम भएको छ ।आयोगले बुधबार साँझ ७ बजेसम्म आफ्नो प्रणालीमा प्रविष्ट भएको आधारमा यो तथ्याङ्क उपलब्ध गराएको हो । यसैगरी मुस्ताङमा ४ जना उम्मेदवार चुनावी मैदानमा छन् ।प्रतिनिधिसभा निर्वाचनमा सबैभन्दा बढी उम्मेदवार काठमाडौं–१ मा छन् । यो क्षेत्रमा जम्मा ३२ जना उम्मेदवार छन् । यस्तै, मोरङ–३ मा ३१ जना, धनुषा–३ मा

सुदूरपश्चिममा प्रधानमन्त्रीसहित एक सय ४३ प्रतिनिधिसभा सदस्य उम्मेदवार

काठमाडौं, २४ असोज । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि १६ वटा प्रतिनिधिसभा सदस्य सिट रहेको सुदूरपश्चिम प्रदेशमा प्रधानमन्त्री शेरबहादुर देउवासहित एक सय ४३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । सुदूरपश्चिम प्रदेशका नौ वटा जिल्ला मध्ये सबैभन्दा बढी निर्वाचन क्षेत्र रहेको कैलालीमा प्रतिनिधि सभा र प्रदेशसभामा सबैभन्दा बढी उम्मेदवारी […]

सुदूरपश्चिममा प्रधानमन्त्रीसहित एक सय ४३ प्रतिनिधिसभा सदस्य उम्मेदवार

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि १६ वटा प्रतिनिधिसभा सदस्य सिट रहेको सुदूरपश्चिम प्रदेशमा प्रधानमन्त्री शेरबहादुर देउवासहित एक सय ४३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।सुदूरपश्चिम प्रदेशका नौ वटा जिल्लामध्ये सबैभन्दा बढी निर्वाचन क्षेत्र रहेको कैलालीमा प्रतिनिधि सभा र प्रदेशसभामा सबैभन्दा बढी उम्मेदवारी परेको छ । सुदूरपश्चिमका नौवटै जिल्लाका प्रतिनिधिसभाका १६ सिटमा एक सय ४३ र ३२ प्रदेशसभा निर्वाचन क्षेत्रका लागि दुई सय ३० जनाले उम्मेदवारी दिएका छन् ।प्र

निर्वाचनमा सबैभन्दा बढी दल मधेस प्रदेशमा हुने

काठमाडौँ । आगामी मङ्सिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ मा सहभागी हुने दलको सङ्ख्या सबैभन्दा बढी मधेस प्रदेशमा देखिएको छ । निर्वाचन प्रयोजनका लागि मतपत्रमा कायम रहने गरी जम्मा सहभागी हुने दलका आधारमा सो प्रदेशमा वढी देखिएको हो ।आयोगबाट भएको राजनीतिक दल दर्ता, निर्वाचन चिह्न प्रदान र निर्वाचन चिह्नको […]