काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन २०५२ ले औँल्याएका सम्पूर्ण सरकारी तथा सार्वजनिक जग्गा नेपाल सरकारको नाममा कायम गर्ने निर्णय गरेको छ। मन्त्रालयद्वारा गठित प्रतिवेदन कार्यान्वयन समितिको बैठकले प्रतिवेदन पेश गरेको थियो। उक्त प्रतिवेदनका आधारमा मन्त्रालयले सरकारी […]
रौतहट । लामो समयदेखि रौतहटको मौलापुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत कार्यालयमा हाजिर नहुँदा प्रशासनिक र विकास निर्माणका कार्य ठप्प भएको छ । गरुडा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत रहेका उपसचिव नीलमकुमार न्यौपानेको मौलापुर नगरपालिमाका र लेखापाल जय प्रकाश महतोको मालपोल कार्यालय मौलापुरमा गएको असाढ मसान्तमै सरुवा हुनु र प्रमुख प्रशासकीय अधिकृत कार्यालयमा नबस्नाले नगरपालिकाको प्रशासनिक कामदेखि […]
काठमाडौं– रसुवामा हालै आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको राहत तथा पुनः स्थापनाका लागि भायानेट कम्युनिकेसन्स लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । विपद्को यस कठिन परिस्थितिमा प्रभावित व्यक्ति, परिवार तथा समुदायप्रति ऐक्यबद्धता प्रकट गर्दै उक्त सहयोग प्रदान गरिएको हो। विपद्को समयमा आवश्यक राहत तथा पुनः स्थापनाका कार्यमा योगदान पुर्याउनु […]
काठमाडौँ । रसुवा-भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि प्राप्त स्वदेशी तथा वैदेशिक सहयोग, उद्धार तथा राहतको अवस्था र नेपाल सरकारबाट भएका निर्णयहरू एकै ठाउँबाट सार्वजनिक गर्न अर्थ मन्त्रालयले ‘रसुवा-भोटेकोशी बाढी विवरण’ नामक विशेष सूचना प्रणाली सञ्चालनमा ल्याएको छ। २०८३ भदौ १० गते आएको बाढीपछि प्राप्त सहयोग र सरकारी प्रयासलाई पारदर्शी बनाउने उद्देश्यले सञ्चालनमा ल्याइएको उक्त सूचना […]
२६ भदौ, काठमाडौं । निवर्तमान उद्योगमन्त्री गौरीकुमारी यादवसँग प्रधानमन्त्री बालेन शाह असन्तुष्ट थिए भन्ने जानकारी रास्वपा सभापति रवि लामिछानेलाई थियो । तर प्रधानमन्त्रीले तुरुन्तै उनलाई हटाएर दीपक साहलाई मन्त्री बनाउँदैछन् भन्ने लामिछानेको जानकारीमा थिएन ।
सभापति …
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले निजी क्षेत्रले अझै अपेक्षित ‘आर्थिक स्वतन्त्रता’को अनुभूति गर्न नसकेको बताएका छन्। नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २८औँ वार्षिक साधारणसभामा अग्रवालले राजनीतिक क्षेत्रमा लोकतन्त्र र सामाजिक क्षेत्रमा सामाजिक लोकतन्त्रको अभ्यास भए पनि निजी क्षेत्रका लागि लगानी र व्यवसाय गर्ने अपेक्षित वातावरण बन्न नसकेको बताएका हुन्। कोभिडपछि अर्थतन्त्र लामो समयदेखि […]