नेपालमा बसेर भारतमा ‘मिटर ब्याज’ असुल्ने ५ चिनियाँ एप्स

चिनियाँ नागरिक वाङ्गजिनोले सानोथिमीमा घर भाडामा लिएर ‘कल सेन्टर’ सञ्चालन गरेका थिए । फागुन १० मा प्रहरीले सो ‘कल सेन्टर’मा छापा मारेर वाङ्गजिनो सहित ८० जनालाई पक्राउ गरेको छ । २०७८ पुस २२ बाट ३ तले घरमा सुरु गरेको कल सेन्टरमा ७९ जना नेपाली कामदार थिए । उनीहरुको काम थियो– चिनियाँ एप्समार्फत ऋण लिएका भारतीयलाई धम्क्याएर मिटर ब्याज असुल्ने ।चीनमा आईटी अफिसरले पहिले त्यस्ता एप्स बनाए । ती एप्स हुन्– रुपी वे, लोन क्यूब, फ्ल्यास रुपी, आहा रुपी र ओउ रुपी ।ती एप्स भार