अज्ञात व्यक्तिद्वारा मुगुकाे एनआईसी बैंकमा तोडफोड

मुगु । मुगुस्थित एनआइसी एसिया बैंकको शाखा कार्यालयमा तोडफोड भएको छ । शनिबार राति ९ः२१ बजे बैंकको मूल ढोका फोडेर एक जना व्यक्ति बैंकभित्र पसेको बैंकको सिसी क्यामेरामा देखिएको छ । उक्त व्यक्तिले बैंकभित्र प्रवेश गरी सुरक्षागार्डले प्रयोग गर्ने जुत्ता र खुकुरी लिएको प्रहरीले जनाएको छ । बैंकमा एक जना मात्र सुरक्षाकर्मी भएको र राति […]

सम्बन्धित सामग्री

एटीएम मेसिन फोडेर पैसा चोरेको आरोपमा पोखराबाट एकजना पक्राउ

काठमाडौं । एटीएम मेसिन तोडफोड गरी पैसा चोरेको आरोपमा पोखराबाट एकजना पक्राउ परेका छन् । पोखरा महानगरपालिका–३० अर्घौ चोकस्थित एनएमबी बैंकको एटीएम तोडफोड गरी २ वटा क्यासकेट र नगद चोरी गरेको आरोपमा २१ वर्षीय अनिस तामाङलाई प्रहरीले पक्राउ गरेको हो । पोखरा महानगरपालिका– २७ तालचोकस्थित एनआईसी एसिया बैंकको एटीएम मेसिन तोडफोड गर्ने प्रयास...

मोरङमा एनआईसी एसिया बैंकको ‘एटीएम’ फोड्ने दुई जना पक्राउ

एनआईसी एसिया बैंकको एटीएम तोडफोड गरेको आरोपमा मोरङ प्रहरीले दुई जनालाई पक्राउ गरेको छ

एनआईसी एशियाको एटीएम तोडफोड गर्ने २ जना पक्राउ

मोरङ । प्रहरीले मोरङबाट एनआईसी एशियाको एटीएम तोडफोड गर्ने २ जनालाई पक्राउ गरेको छ । बुढिगंगा गाउँपालिका– २ टंकिसिनवारीस्थित सरस्वती खड्काको घरमा संचालनमा रहेको एनआईसी एशिया बैंकको एटीएम बुथमा तोडफोड गरिरहेको अवस्थामा २ जना पक्राउ परेका हुन् ।

एटिएम तोडफोड गरेको आरोपमा मोरङमा एकजना पक्राउ

१४ असार, मोरङ। बुढीगंगा गाउँपालिका-३ टंकी चोकस्थित एनआईसी एशिया बैंकको एटीएम तोडफोड गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी दुहबी नगरपालिका-९ घर भएका २४ वर्षीय मो. ईम्तियाज रहेका छन् । उक्त एटिएम तोडफोड …

एनआईसी एशिया बैंकको एटिएम बुथ तोडफोड गर्ने एक पक्राउ

सुनसरी – एनआईसी एशिया बैंकको एटिएम बुथ तोडफोड गर्ने प्रयास गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । सुनसरीको धरान उपमहानगरपालिका–१२ स्थित उक्त बैंकको एटिएम बुथ तोडफोड गर्ने प्रयास गर्ने कोशी गाउँपालिका–३ बस्ने २३ वर्षीय सुभान मनसुरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । &...