२७ पुस, काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषद (एनएचआरसी) ले दुई कोरोना खोपको तेस्रो चरणको क्लिनिकल ट्रायल नेपालमा गर्न इथिकल अप्रुभल दिएको छ । एनएचआरसीले क्लोभर बायोफार्मास्युटिकल्स अस्ट्रेलिया तथा भ्याक्जाइन पीटीवाई लिमिटेड, अस्ट्रेलियाले उत्पादन गरेका कोभिड-१९ खोपको नेपालमा ट्रायल गर्न इथिकल अप्रुभल दिइएको हो । इथिकल रिभ्यू बोर्डले क्लोभर बायोफार्मास्युटिकल्सको खोपको ट्रायललाई स्वीकृति प्रदान गरिसकेको […]