प्रदेश सरकारले गरेको नयाँ नियुक्ति खारेजीको माग गर्दै पूर्व अध्यक्षहरु सर्वोच्चमा

दाङ, मंसिर १२ । लुम्विनी प्रदेश सरकारले १३ अस्पताल विकास समिति अध्यक्षलाई गैरकानुनी ढंगले हटाएर नयाँ नियुक्त गरेको भन्दै यसअघिका अध्यक्षहरू सर्वोच्च अदालत पुगेका छन् । एमाले नेतृत्वको सरकारबाट नियुक्त भएका विकास समितिका अध्यक्षहरुले सरकारको निर्णय खारेजी गर्दै आफूहरूको पुनःबहाली माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । कार्तिक १ गते प्रदेशको मन्त्रिपरिषद बैठकले […]

सम्बन्धित सामग्री

करारका कर्मचारीलाई स्थायी नियुक्ति दिने विधेयक फिर्ता गर्न माग

काठमाडौँ । सुदूरपश्चिम सरकारले करारमा जागिर दिएका कर्मचारीलाई स्थायी नियुक्ति दिन ल्याएको विधेयक फिर्ता हुनुपर्ने माग गरेको छ। सोमबार बसेको सुदूरपश्चिम प्रदेश सभाको १० औँ अधिवेशनको २५ औँ बैठकले निजामती सेवाको गठन, सञ्चालन तथा सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको थियो। मंगलबार कैलालीका नागरिक समाजले प्रदेश प्रमुख देवराज जोशीलाई ज्ञापनपत्र बुझाउँदै सो विधेयक […]

अल्पमतमा परेका प्रदेश १ का मुख्यमन्त्रीको नियुक्ति बदर गर्न माग

विराटनगर : प्रदेश १ मा विपक्षी गठबन्धनले मुख्यमन्त्री भीम आचार्यको नियुक्ति बदर गर्न माग गरेको छ।नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा समाजवादी, जनता समाजवादी पार्टी, संघीय लोकतान्त्रिक मंचसहितको विपक्षी गठबन्धनको बिहीबार सम्पन्न बैठकले मुख्यमन्त्रीको नियुक्ति बदर गर्न माग गरेको हो।एमाले विभाजन भएर निर्वाचन आयोगले सांसदलाई दल रोज्न समय दिसकेको बेला बहुमत छ भन्दै त्यसको परीक्षण नै नगरी मुख्यमन्त्री नियुक्ति गरेको भन्दै गठबन्धनले नियुक्ति बदरको माग गरेको हो। आचार्यले भदौ १० मा मुख्यमन्त्री

प्रदेश १ का मुख्यमन्त्रीको नियुक्ति बदर गर्न विपक्षी गठबन्धनको माग

१७ भदौ, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यको नियुक्ति बदर गर्न विपक्षी गठबन्धनले माग गरेको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले बिहीबार संयुक्त विज्ञप्ति जारी गरी आचार्यले बहुमत गमाइसकेको भन्दै नियुक्ति बदरको माग गरेको हो । नेकपा एमाले विभाजित भएपछि सांसदहरुलाई दल रोज्न दिएको समयमा […]

‘प्रदेश १ का मुख्यमन्त्री आचार्यको नियुक्ति असंवैधानिक’

विराटनगर, भदौ १७ । विपक्षी दलहरुले प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यको नियुक्ति असंवैधानिक भएको आरोप लगाउँदै बदर गर्न माग गरेका छन । कांग्रेस, माओवादी केन्द्र, समाजवादी, जनता समाजवादी पार्टी, संघीय लोकतान्त्रिक मन्चसहितका दलहरुको आज सम्पन्न बैठकले मुख्यमन्त्रीको नियुक्ति बदर गर्न र अल्पमतमा परेको सरकारले महत्वपूर्ण निर्णय नगर्न माग गरेका हुन । एमाले बिभाजन भइसकेको […]

प्रदेश १: मुख्यमन्त्रीको नियुक्ति बदर गर्न माग

प्रदेश १ को विपक्षी गठबन्धनले मुख्यमन्त्री भीमप्रसाद आचार्यको नियुक्ति बदर गर्न माग गरेको छ। बिहीबार विराटनगरमा विपक्षी गठबन्धन आबद्धदलहरूको बैठकले मुख्यमन्त्रीको नियुक्ति असंबैधानिक भएकाले तत्काल बदर गर्न माग गरेको हो।...

लुम्बिनीका प्रदेश प्रमुखलाई बर्खास्त गर्न विपक्षी गठबन्धनको माग

लुम्बिनी प्रदेश सभामा प्रतिनिधित्व गर्ने ४ दलको गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेलको नियुक्त गैरकानूनी रहेको दाबी गरेको छ । गठबन्धनले पोखरेलको पद खारेज गर्न माग गरेको छ । अल्पमतमा रहेका व्यक्तिलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको भन्दै नियुक्ति पाएका शंकर पोखरेललाई मुख्यमन्त्रीका रूपमा अस्वीकार र प्रदेशभर बहिष्कार गर्ने निर्णय गरेको छ ।  पोखरेल विरुद्धको गठबन्धनले सोमवार बुटवलमा पत्रकार सम्मेलन गर्दै अल्पमतका नेता शंकर पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेको र स्वेच्छाचारी कदम चालेको भन्दै प्रदेश प्रमुख धर्मानाथ प्रसाद यादवलाई बर्खास्...

शंकर पोखरेलको नियुक्ति बदर गर्न माग गर्दै प्रदेश प्रमुखको कार्यालय घेराउ

बुटवल । लुम्बिनी प्रदेशका विपक्षी दलहरुले प्रदेश प्रमुखको कार्यालय घेराउ गरेका छन् । प्रदेश प्रमुखले शंकर पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेपछि रुष्ट भएका विपक्षी दलहरुले नियुक्ति बदरको माग गर्दै प्रदेश प्रमुखको कार्यालय घेराउ गरेका हुन् ।प्रदेश प्रमुखले एमाले र विपक्षी गठबन्धनसँग समान ४०–४० सांसद भएको अवस्थामा पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेपछि विपक्षी गठबन्धन आक्रोशित बनेको हो ।पछिल्लो समय एमालेका तीन सांसदले राजीनामा दिइसकेका छन् । जसका आधारमा एमालेसँग अब ३७ संसदमात्र बाँकी छन् । उता