रुकुम पश्चिम – रुकुम पश्चिममा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
बाँफिकोट गाउँपालिका–३, दहखोलामा शुक्रबार बेलुकी जीप दुर्घटना हुँदा चालक आठबिसकोट नगरपालिका–१ का २८ वर्षीय टेकमान विकको मृत्यु भएको हो ।
स्यार्पूबाट नेपानेतर्फ जाँदै गरेको लु१ज २६६८ नम्बरको जीप दुर्घटना हुँदा चालक विक...