काठमाडौं – कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्या प्रकरणका दोषी पत्ता लगाउन निलम्बित डिल्ली विष्टसहित उनका छोरा र भीमदत्त नगरपालिका (कञ्चनपुर) का नगरप्रमुख सुरेन्द्र विष्टका भतिजाको डीएनए परीक्षण सुरु गरिएको छ ।
हत्या प्रकरणको दोषी अहिलेसम्म नभेटिएपछि एसपी विष्टसहित उनका छोरा किरण विष्ट र भीमदत्त नगरपाल...