विद्यालयहरुमा सेनिटरी प्याड छिटो पठाउन कार्यपालिकामा प्रस्ताव लगिँदै

बैठकमा उपप्रमुख डंगोलले स्वच्छ, गुणस्तरीय र वातावरणमैत्री रुपमा नष्ट गर्न सकिने खालको प्याड वितरणलाई न्युनतम मापदण्ड मानेर छिटो र छोटो प्रक्रियाबाट विद्यालयहरुमा उपलब्ध गराउनु पर्ने बताइन्।...

सम्बन्धित सामग्री

गुणस्तरहीन सेनिटरी प्याड वितरण नगर्न पत्राचार

काडमाडौं । सामुदायिक विद्यालयले न्युन गुणस्तर र समय गुज्रिएको सेनिटरी प्याड वितरण गरेको गुनासो आएपछि काठमाडौं महानगरले कामपाभित्र ८९ वटै सामुदायिक विद्यालयलाई सचेत गराएको छ । सरकारले सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १२ सम्मका छात्रालाई निःशुल्क सेनिटरी प्याड वितरण गरिरहेको छ । विगतका वर्षमा गुणस्तरहीन सेनिटरी प्याड वितरण भइरहेको गुनासो आएपछि त्यसलाई नियन्त्रण गर्न […]

‘जहाँ १३ वर्षदेखि सेनिटरी प्याड निःशुल्क छ’

सिन्धुली । सिन्धुलीको एक सरकारी विद्यालयले १३ वर्षदेखि छात्राहरुलाई निःशुल्क सेनिटरी प्याड उपलब्ध गराउँदै आएको छ । सरकारले २०७७ देखि सरकारी विद्यालयलाई निःशुल्क सेनेटरी प्याड दिने व्यवस्था गरे पनि घ्याङलेख गाउँपालिकाको मावि हायुटारले भने विद्यालयको लगानीमा १३ वर्ष अघि देखि नै सेनेटरी प्याड निःशुल्क गरेको थियो । ‘जतिवेला विद्यालयमा सेनिटरी प्याड निःशुल्क गरिएको थियो, त्यो […] The post ‘जहाँ १३ वर्षदेखि सेनिटरी प्याड निःशुल्क छ’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सेनिटरी प्याड खरिदमा चलखेल प्रकरण : छानविन समिति बनाउन नेकपा एसको माग

झापाको दमक नगरपालिकाका–१७ स्थित सामुदायिक विद्यालयमा सेनिटरी प्याड खरिदमा भएको चलखेल छानविन गर्न नेकपा (एकीकृत समाजवादी) दमक नगर समितिले माग गरेको छ। नगर अध्यक्ष महेश घिमिरेले एक विज्ञप्ति जारी गर्दै...

सेनिटरी प्याड आयातमा अन्तशुल्क घटाउँदा ६ हजार मजदुरको रोजगारी खोसिने चिन्ता

विराटनगर ढाट, सुकुमबासी टोलकी ५८ वर्षीय मालसरी राईको आफ्नै घर छेउमै छ, सेनिटरी प्याड उत्पादन गर्ने उद्योग । उक्त उद्योगमा काम गर्न थालेको उनको १७ वर्ष भयो । जस्मिन हाइजिङ प्रोडक्ट प्रालिमा कार्यरत उनी यहींको कमाइले ४ जनाको परिवार पालिरहेकी छिन् । बूढीगंगा–१ मोरङकी अनिता खड्काले पनि सो उद्योगमा काम गरेको १७ वर्ष नै भयो । उनको कमाइबाट दुई छोरा पढिरहेका छन् । सासु ससुरा वृद्धवृद्धा भए । तर, अब उनलाई पनि सेनिटरी प्याड उद्योग बन्द भयो भने आफ्नो दुःख सुरु हुने भन्ने लाग्छ । ‘अहिले भएक

सेनिटरी प्याड उत्पादक संघको विरोध

नेपाल सेनिटरी प्याड उत्पादक संघले बजेटमार्फत सेनिटरी प्याड आयातमा छुट दिने सरकारको घोषणाप्रति आपत्ति जनाएको छ ।अर्थमन्त्री जनार्दन शर्माले आथिक वर्ष २०७९/०८० को बजेट वक्तव्यमा सेनिटरी प्याड आयातमा छुट दिने व्यवस्था गरेको बताएा थिए ।संघले मुलुक सेनिटरी प्याड उत्पादनमा आत्मनिर्भर बन्दै गएको अवस्थामा सरकारले आयातलाई सहज बनाएर स्वदेशी उद्योग धरासायी बनाउन खोजेको आरोप लगाएको छ […]

कालीकोटका केही विद्यालयमा मात्र सेनिटरी प्याड वितरण

नेपाल सरकारले २०७६ सालमा सामुदायिक विद्यालयका किशोरावस्थाका छात्रालाई लक्षित गरेर सेनिटरी कार्यविधि ल्याएर सामुदायिक विद्यालयमा सेनिटरी प्याड खरिदका लागि बजेटको व्यवस्था गर्ने गरेको छ।

वातावरण मैत्री सेनिटरी प्याड उपलब्ध गराउन थालियो

सुदूरपश्चिमका चार पहाडी जिल्लामा वातारण मैत्री सेनिटरी प्याड उपलब्ध गराउन शुरु गरिएको छ। नेपाल सिआरएस कम्पनीले पहिलोपटक डडेल्धुराबाट वातावरण मैत्री सेनिटरी प्याड उपलब्ध गराउन थालेको हो।

‘सेनिटरी प्याड’ आफैँ बनाउँछन् ओखलढुङ्गाका महिला

–पूर्णप्रसाद न्यौपाने ओखलढुङ्गा, १६ जेठ : ओखलढुङ्गाका महिलाले आफूले प्रयोग गर्ने प्याड आफैँ बनाउन थालेका छन् । जिल्लाका विभिन्न उमेर समूहका महिलाहरुले विभिन्न माध्यमबाट प्याड बनाउन सिकेको सीपलाई व्यवहारमा उतार्दै आफूलाई चाहिने सेनिटरी प्याड आफैँ बनाउन थालेका हुन् । प्रत्येक वर्ष मे २८ का दिन मनाइने सुरक्षित महिनावारी दिवसका अवसरमा किशोरी समूहको अगुवाइमा दुई वर्षअघि […]