केन्द्रीय नेताले आफ्नै वडा र पालिका हारे

सुर्खेत : केन्द्रीय सदस्य तथा मन्त्री पाएको स्थानीय तहमा नै दलहरुले चुनाव हारेका छन्। कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रालयका पूर्वमन्त्री नरेश भण्डारीको पालिका जुम्लाको गुठी चौरमा नेपाली कांग्रेस र समाजवादीले जित हात पारेको छ।त्यहाँ अघिल्लो चुनावमा भण्डारीका बाबा हरिबहादुर भण्डारीले माओवादी केन्द्रको तर्फबाट जितेका थिए।अहिले पनि नरेशकै पहलमा हरि भण्डारीलाई उम्मेदवार बनाएर चुनावमा भिडाएको थियो। त्यस्तै अर्थमन्त्री जनार्दन शर्माको वडा रुकुम पश्चिम मुसीकोट नगरपालिका ५ मा नेपाली क

सम्बन्धित सामग्री

वडा नं. ९ ले जित्यो मध्यपुर थिमि वडा लिग, यमन सर्वोत्कृष्ट

भक्तपुर (हाम्रो खेलकुद)- वडा नं. ९ ले अपराजित रहँदैं मध्यपुर थिमि नगरपालिका वडा लिग फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ । पहिलो संस्करण पनि वडा नं ९ ले नै जितेको थियो। सातौं चरणमा नै उपाधि पक्का गरिसकेको वडा नं. ९ ले बिहीबार अन्तिम खेलका वडा नं. १ माथि २–१ ले जित निकालेको हो । वडा […] The post वडा नं. ९ ले जित्यो मध्यपुर थिमि वडा लिग, यमन सर्वोत्कृष्ट first appeared on हाम्रो खेलकुद.

वडा–२ र वडा–४ लाई उपाधि

कीर्तिपुर बास्केटबल एसोसिएसन र कीर्तिपुर नगरपालिकाको संयुक्त आयोजनामा भएको प्रतियोगितामा वडा–२ पुरुषतर्फ र वडा–४ महिलामा च्याम्पियन बनेका हुन्।...

वडा–२ र वडा–४ लाई उपाधि

कीर्तिपुर बास्केटबल एसोसिएसन र कीर्तिपुर नगरपालिकाको संयुक्त आयोजनामा भएको प्रतियोगितामा वडा–२ पुरुषतर्फ र वडा–४ महिलामा च्याम्पियन बनेका हुन्।...

वडा २ र ४ लाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – वडा २ र वडा ४ ले १० औं कीर्तिपुर नगरपालिका अन्तर वडा पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । वडा २ पुरुष तथा वडा ४ महिलामा च्याम्पियन बनेका हुन् । कीर्तिपुर बास्केटबल एसोसिएसन र कीर्तिपुर नगरपालिकाको संयुक्त आयोजनामा भएको प्रतियोगिताको पुरुष फाइनलमा वडा २ ले वडा ३ लाई ५१–४४ […] The post वडा २ र ४ लाई उपाधि first appeared on Hamro Khelkud.

वडा कार्यालयद्वारा ‘उज्यालो वडा’ अभियान सञ्चालपछि स्थानीय खुसी

काठमाडाैं । लुम्बिनीकाे प्युठान जिल्लामा रहेकाे माण्डवी गाउँपालिका वडा नम्बर ३ काे कार्यालयले ‘उज्यालो वडा ’ अभियान सञ्चालन गरेकाे छ। अभियान अन्तर्गत वडा नम्बर ३ का विभिन्न चोक तथा मुख्य सडकहरुमा सडक बत्ती जडान कार्य थालिएकाे वडा अध्यक्ष धनेन्द्र कार्कीले बताउनुभयो । उहाँले भन्नुभयाे,’वडाका मुख्य बजार तथा चोकहरुमा ३० ओटा सडकबत्ति जडान गरिएको छ।’ वडा […]

बरेङ गाउँपालिकाका वडा सचिवविहीन

काठमाडौँ,२८ असोज । बागलुङको बरेङ गाउँपालिकाका सबै वडा कार्यालय वडा सचिवविहीन बनेका छन् । पाँच वडा रहेको बरेङ वडा सचिवविहीन पालिका बनेको छ । भौगोलिक हिसाबले दुर्गम पालिकामा गनिने बरेङका दरबन्दीअनुसारका वडा सचिव सरुवा भएपछि एक महिनादेखि सचिवविहीन बनेको हो । पाँचवटै वडाका वडा सचिव सरुवा भएर गइसकेका कारण पाँचवटै वडामा अन्य शाखाका कर्मचारी खटाएर […]

बरेङ गाउँपालिकाका वडा सचिवविहीन

बागलुङको बरेङ गाउँपालिकाका सबै वडा कार्यालय वडा सचिवविहीन बनेका छन्। पाँच वडा रहेको बरेङ वडा सचिवविहीन पालिका बनेको छ।...

वडा अध्यक्षले नै लगाए वडा कार्यालयमा ताला

खोटाङ : राजनीतिक प्रतिशोधका कारण खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाको वडा कार्यालय दश दिनदेखि बन्द रहेको छ।वडाको विकास निर्माणमा नगरपालिकाले ठाडो हस्तक्षेप गरेको भन्दै वडाध्यक्ष लिलाकुमार चौहान र चार जना वडा सदस्य आफैँले भदौ २४ गते शुक्रबार वडा कार्यालयमा ताला लगाएका छन्।वडाका जनप्रतिनिधि नेकपा एमालेबाट निर्वाचित हुन् भने गठबन्धनबाट कांग्रेसका तीर्थराज भट्टराई नगर प्रमुख र माओवादीका विसन राई उपप्रमुखमा निर्वाचित भएका हुन्।फरक राजनीतिक दल भएकै कारण नगरपालिकाले वडा

भायानेटले ल्यायो ‘वडा दसैँमा वडा स्पीड, वडा टिभी’ अफर

काठमाडौँ– इन्टरनेट प्रदायक भायानेटले वडा दसैँमा आफ्ना ग्राहकहरुलाई उही मूल्यमा बढी स्पीड भएको इन्टरनेट र भायाटिभी प्याकेजसहितको वडा अफर सार्वजनिक गरेको छ। उसले अफरको साथमा ३२ र ५५ इन्चको मी एन्ड्रोइड टिभीमा भारी छुटको व्यवस्था गरेको बताएको छ। भायानेटले ‘भायानेट वडा दसैँमा, वडा स्पीड, वडा टिभी अफर’ ल्याएको हो। यस अफरअन्तर्गत भायानेटको नयाँ तथा पुराना […]

वडा–१० लाई सफलता

कीर्तिपुरको नयाँ बजारस्थित कभर्डहलमा वडा– १० ले वडा–२ लाई ४७–२३ ले पराजित गर्‍यो। विजयी टिमका लागि प्रेडिका महर्जनले १७ अंक जोडिन्।...