काठमाडौं: नेपाल आर्मी र ललितपुर हाइले प्रथम राष्ट्रिय खुला बास्केटबल प्रतियोगिताको उपाधि शनिबार जितेका छन्। आर्मी पुरुष तथा ललितपुर महिलामा च्याम्पियन बने।
नखिपोटस्थित आयोजक नखिपोट युथ क्लबको हलमा भएको फाइनलमा आर्मीले रोयललाई ७७–६५ ले पराजित गर्यो। आर्मीका आयुश सिंहले १९ अंक जोडे। पहिलो क्वाटरमा १०–८ को अग्रता लिएको आर्मी दोश्रोमा…