रामपुर स्वास्थ्यचौकीलाई १० शय्याको  अस्पतालमा स्तरोन्नति गर्न राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने सरकारको निर्णय

सरकारले रामपुर स्वास्थ्यचौकी, उदयपुरलाई १० शय्याको आधारभूत अस्पतालमा स्तरोन्नति गर्नका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको छ।

सम्बन्धित सामग्री