काठमाडौं– एनसेलले कल र इन्टरनेट सेवाको शुल्क घटाउँदै अनलिमिटेड कम्बो प्याक सञ्चालनमा ल्याएको छ । नयाँ वर्ष २०८३ को अवसर पारेर सञ्चालनमा ल्याइएको यस प्याकमा अनलिमिटेड डेटा, अनलिमिटेड कल, र प्रशस्त एसएमएस सेवालगायत आकर्षक सुविधाहरु रहेको छन् जसले ग्राहकहरुलाई २८ दिनसम्म ढुक्क रहन मद्दत गर्ने कम्पनीको दाबी छ । कम्पनीका अनुसार यसअघिको १९९९ रुपैयाँको कम्बो अनलिमिटेड […]
Kathmandu. The central committee of the Nepal Student Union (NSU) has submitted a memorandum to the Department of Prison Management, demanding an investigation into the widespread mismanagement and corruption plaguing prisons across the country. The NSU delegation, led by central member Baburam Bhattarai, formally urged the Director General of the Department to address the severe irregularities and human rights violations occurring within facilities under the Ministry of Home Affairs.The memorandum alleges systemic issues, including illegal financial extortion of inmates, negligence in medical care, misappropriation of funds intended for mentally ill and sick prisoners, and corruption in the selection process for...
Kathmandu. The Nepali Congress has opted not to send a representative to the government's task force for drafting a constitutional amendment discussion paper, choosing instead to submit its position via a formal letter. Krishna Prasad Dulal, acting chief secretary of the Congress central office, confirmed the submission through a press release.The Congress submitted its stance to the Office of the Prime Minister and Council of Ministers regarding the invitation to participate in the task force.Details of the letter sent by the CongressThe letter, dated 2082/12/18 (Ref. 2082/83, Dispatch No. Ka/711/3496), acknowledges receipt of the government's request to nominate a representative...
गण्डकी– पोखरा–मुग्लिन सडक आयोजनाको पश्चिम खण्डमा १२ वटा पुल निर्माण सम्पन्न भएको छ । पोखराको सेती पुल भने निर्माणाधीन छ । उक्त पुलको भौतिक प्रगति ५८.३७ प्रतिशत पुगेको आयोजनाको पश्चिम खण्डका प्रमुख कृष्णबहादुर कुँवरले जानकारी दिए । आकर्षक डिजाइनमा बन्ने उक्त सिग्नेचर पुल रसुवा कन्स्ट्रक्सनले निर्माण गरिरहेको छ । ‘केबल–स्टेड’ प्रविधिको उक्त पुलमा जग र […]
नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले विभिन्न शाखा कार्यालयहरुमा आवद्ध भई कार्य गर्दै आएका अभिकर्ता समूहलाई १ दिने तालिम प्रदान गरेको छ । प्रेरणा, प्रगति र पेशागत उत्कृष्टताको साथ प्रस्तुत गरेको मासिक योजना ‘मन्थन २०८२’ अन्तर्गत तोकिएको बीमाशुल्क संकलन गरी छनौट भएका सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेश अन्तर्गतका सबै शाखा कार्यालयहरु र लुम्बिनी प्रदेश अन्तर्गतका […]
महेन्द्रनगर– कञ्चनपुरको महेन्द्रनगरस्थित जिल्ला कारागारमा आज झडप हुँदा पाँच कैदीबन्दी घाइते भएका छन् । कारागारभित्र कैदीबन्दीहरुबीच एकापसमा झडप हुँदा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का २३ वर्षीय ओमप्रकाश घरेडी, शुक्लाफाँटा–११ का १९ वर्षीय भुवन नाथ र सोही ठाउँका २६ वर्षीय भुवन ऐर घाइते भएको प्रहरी निरीक्षक वीरेन्द्रसिंह थापाले जानकारी दिए । त्यसैगरी, झडपमा परी भीमदत्त नगरपालिका–७ का २५ […]