आर्मीले पायाे एएफसीकाे क्लब लाइसेन्स

काठमाण्डाै – विभागीय टिम त्रिभुवन आर्मी फुटबल क्लबले एएफसीको क्लब लाइसेन्स पाएको छ । आवश्यक मापदण्ड पूरा गरेसँगै विभागीय टिमले एएफसीको क्लब लाइसेन्स पाएको हो । आर्मी एएफसीको क्लब लाइसेन्स प्राप्त गर्ने पहिलो क्लब बनेको छ । एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले आर्मीले क्लब लाइसेन्स प्राप्त गरेको बताउनुभएको छ । क्लब लाइसेन्स प्रा...

सम्बन्धित सामग्री

स्मार्ट लाइसेन्स जाँच्न ट्राफिक प्रहरीले बल्ल पायाे १९८ उपकरण

सवारी चालक स्मार्ट कार्ड (लाइसेन्स) छपाई सुरु भएको ७ वर्षपछि बल्ल ट्राफिक प्रहरीले जाँच गर्ने उपकरण पाएको छ ।यातायात व्यवस्था विभागले चिपसहितको स्मार्ट कार्ड जाँच गर्न बुधबार १९८ वटा उपकरण (कार्ड रिडर) ट्राफिक प्रहरीलाई हस्तान्तरण गरेको छ ।

नेपाल एयरलाइन्सले पायाे खतराजन्य सामग्री बोक्ने लाइसेन्स

काठमाडौं : राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले खतराजन्य सामग्री बोक्ने लाइसेन्स प्राप्त गरेको छ।नेपाल नागरिक उड्ययन प्राधिकरणले निगमलाई खतराजन्य सामग्री सूचीको नवौं र रेडियोधर्मी विकिरणयुक्त उपयोगी सामान बोक्न पाउनेगरी प्रमाणपत्र दिएको हो।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमकुमार आलेको उपस्थितिमा प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले निगमनका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई सो प्रमाणपत्र हस्तान्तरण गरेका हुन्।प्राधिकरणका महानिर्देशक क्षेत्रले धेरै वर्षअघि हुनुपर्ने काम

तनहुँ जलविद्युतले पायाे १०४ मेगावाटको अर्ध जलशाययुक्त आयोजनाको लाइसेन्स

२६ कात्तिक काठमाडौं १ सय ४० मेगावाटको तनहुँ जलशाययुक्त जलविद्युत आयोजनाको निर्माण गरिरहेको तनहुँ हाइड्रोपावर लिमिटेडले अर्को अर्धजलशाययुक्त (पिकिङ रन अफ रिभर) आयोजनाको लाइसेन्स पाएको छ । कम्पनीलाई १ सय ४ मेगावाटको तल्लो सेती (तनहुँ) जलविद्युत आयोजनाको लाइसेन्स दिइएको विद्युत विकास विभागका महानिर्देशक नवीनराज सिंहले जानकारी दिए । ‘ऊर्जा मन्त्रालयको १२ कात्तिकको …