सुर्खेत : प्रदेश राजधानी वीरेन्द्रनगर भन्दा बाहिरको स्थानीय तहमा नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारण लाइन पुग्न नसक्दा यहाँका स्थानीयवासीहरु समस्यामा परेका छन्।जिल्लाको पञ्चपुरी नगरपालिका, वराहताल गाउँपालिका र चौकुने गाउँपालिकाका सबै भू–भागमा राष्ट्रिय प्रसारण लाइन नपुगेको हो। यहाँका स्थानीयवासीहरु खमारीखोला लघु जलविद्युत आयोजना, बाबियाचौर लघु जलविद्युत आयोजनाबाट उत्पादन भएको विद्युतबाट सेवा लिइरहेका छन्।पश्चिम सुर्खेतमा केन्द्रीय प्रसारण विद्युतको लाइन लिने उद्धेश्यका साथ &nb