नेपालगञ्ज – कपास विकास समिति, खजुराले कपासको मूल्य बढाएको छ। समितिका अध्यक्ष हेमन्तराज काफ्लेको अध्यक्षतामा बसेको समितिको बैठकले एक क्वीन्टलमा एक हजार रुपैया मूल्य बढाएको हो। अध्यक्ष काफ्लेका अनुसार, कपासमा क्वीन्टलमा एक हजार रुपैया मूल्य बढाइएको छ। कपासमा किसानलाई आकर्षण गर्न मल, बीउ, औषधि र प्राविधिक सहयोग पहिले भन्दा फरक तरिकाले गर्ने निर्णय गरिएको छ। […]