संकटा झापा गोल्डकपबाट बाहिर

विर्तामोड । राष्ट्रिय टिमको रुपमा परिचित संकटा फुटबल क्लब झापा गोल्ड कपको पहिलो खेलबाटै बाहिरिएको छ । बिर्तामोडस्थित डोमालाल राजबंशी रंगशादामा शनिबारबाट सुरु झापा गोल्ड कपको उद्घाटन खेलमा सशस्त्र प्रहरीको विभागीय टोली एपिएफसँग संकटा टाइब्रेकरमा पराजीत भएको हो । टाइब्रेकरमा एपिएफले संकटा क्लबलाई ४–२ ले हराउँदै क्वाटरफाइनलको यात्रा तय गरेको छ । निर्धारित समयमा दुवै […] The post संकटा झापा गोल्डकपबाट बाहिर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

झापा गोल्डकप – एपिएफ र संकटाबीच उद्घाटन खेल

हिमाल खरेल, बिर्तामोड यसै साता सुरु हुने अर्ना छैटौं झापा गोल्डकप फुटबल प्रतियोगिताको खेल तालिका आज (बुधबार) सार्वजनिक भएको छ । प्रतियोगिता शनिबार सुरु हुनेछ। यती ब्रुअरी मुख्य प्रायोजक रहेको गोल्डकपमा ए डिभिजन क्लबसहित १० टोली सहभागी छन् । गोल्डकपको उद्घाटन खेलमा विभागीय एपिएफ फुटबल एफसीले संकटा क्लबसँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै, अर्को विभागीय टोली […] The post झापा गोल्डकप – एपिएफ र संकटाबीच उद्घाटन खेल first appeared on हाम्रो खेलकुद.

झापा गोल्डकप फाइनलमा आर्मी र झापा–११

विमल घर्तीमगर चम्कँदा घरेलु टोली झापा–११ पाँचौँ संस्करणको झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा झापाले संकटा क्लबविरुद्ध २–० को जित निकाल्यो । जितसँगै झापाले फाइनलमा त्रिभुवन आर्मी फुटबल...

झापा गोल्डकप : झापा-११ र संकटा को बन्ला फाइनलिष्ट?

इलाम : झापा गोल्डकपको पाँचौ संस्करणको फाइनल प्रवेशका लागि घरेलु टोली झापा-११ फुटबल क्लब र काठमाडौं संकटा क्लब प्रतिस्पर्धा गर्दैछन्। झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा खेल शनिवार दिउँसो ३ बजे सुरु हुनेछ।पाहुना टोली भारतको रेडपाण्डा एफसी सिक्किममाथि ५–१ गोल अन्तरको फराकिलो जितका साथ झापा सेमिफाइनल पुगको हो। अर्कोतर्फ नेपाल पुलिस क्लब र थ्री स्टारजस्ता बलिया टिममाथि हावी भएको संकटा समेत बलियो सेटका साथ मैदानमा रहनेछ। घरेलु समर्थकको साथ पाएको झापा-११ र संकटाबीचको खेल रोमाञ्च

झापा गोल्डकप : रेडपान्डाविरुद्ध झापाको फराकिलो जित

पाहुना टोली सिक्किमको रेडपान्डा फुटबल क्लबविरुद्ध ५–१ को फराकिलो जित निकाल्दै घरेलु टोली झापा–११ झापा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । झापाले फाइनल प्रवेशका लागि शनिबार संकटा क्लबसँग प्रतिस्पर्धा...

झापा गोल्डकप : सिक्किममाथि जितसहित झापा ११ सेमिफाइनलमा

झापा : पाहुना टोली सिक्किमको रेडपान्डा (आरपी) एफसीमाथि सानदार जित निकाल्दै झापा ११ पाँचौँ संस्करणको झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। झापा ११ अब सेमिफाइनलमा संकटा क्लबसँग भिड्नेछ।संकटाले नेपाल पुलिस क्लब र थ्री स्टार क्लबलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो। पाँचौँ संस्करण चलिरहँदा झापा ११ अघिल्ला चारवटै संस्करणको फाइनलसम्म पुगेको थियो।बिर्तामोड-३ स्थित घरेलु मैदान डोमालाल राजवंशी रंगशालामा बिहीबार भएको अन्तिम क्वार्टर फाइनल खेलमा झापा ११ ले रेडपाण्डालाई ५–१ को फ

झापा गोल्डकप : थ्री स्टारलाई हराउँदै संकटा सेमिफाइनलमा

थ्री स्टारविरुद्ध सहज जित निकाल्दै संकटा क्लब झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । थ्री स्टारलाई २–० ले हराउँदै संकटाले झापा गोल्डकपको अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो । बिर्तामोडस्थित डोमालाल...

झापा गोल्डकप : थ्रीस्टारलाई चौथो पटक सेमिफाइनल पुग्न संकटा चुनौती

इलाम : पाँचौ संस्करणको झापा गोल्डकपमा थ्रीस्टार क्लब चौथो पटक क्वाटरफाइनल खेल्दैछ। यसअघिका तीन संस्करणमा सहभागी थ्रीस्टार हरेक पटक सेमिफाइनलसम्म पुगेको छ।यस पटक सेमिफाइनल पुग्नका लागि उसले संकटाको खड्गो काट्नुपर्ने देखिन्छ। दोस्रो सेमिफाइनल प्रवेश गर्ने होडमा मंगलवार थ्रीस्टार र संकटा क्लब आमनेसामने हुँदैछन्। पुलिसमाथि जित निकाल्दै संकटाले आफूलाई अब्बल प्रमाणित गरिसकेको छ। अर्कोतर्फ जारी प्रतियोगितामा थ्रीस्टार पहिलो पटक मैदान उत्रिँदै छ।दुवै टोली जित निकाल्दै उपाधिको दावेदारको रुपमा रहन चाहन्छन

नारी दिवसमा महिलाले झापा गोल्डकप नि:शुल्क हेर्न पाउने

नारी दिवसको अवसरमा पाँचौ झापा गोल्डकप अन्तर्गत मंगलबारको खेलमा नारीहरूले नि:शुल्क खेल हेर्न पाउने भएका छन् । आयोजकले सोमबार एक विज्ञप्ती जारी गर्दै ११२औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा गोल्डकपअन्तर्गत मंगलबार तय थ्री स्टार र संकटा क्लबबीचको खेल निःशुल्क हेर्न पाउने जनाएको हो ।‘समस्त आमा,दिदिबहिनीहरुप्रति सम्मान व्यक्त गर्दै समस्त महिलाका लागि भोलि फागुन २४ गते मंगलबार  झापा गोल्डकपको खेल प्रतियोगिता निःशुल्क हेर्ने व्यवस्था मिलाइएको सबैमा जानकारी गराउदछौं । साथै यस अवसरमा

झापा गोल्डकपमा आज पुलिस र संकटा क्लब भिड्दै

काठमाडौं : झापा गोल्डकप फुटबलमा आज विभागीय टोली नेपाल पुलिस क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुँदैछ। खेल दिउँसो झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ।यसअघि शनिवार भएको खेलमा जावालाखेल युथ क्लबलाई पराजित गर्दै सातदोबाटो युथ क्लब क्वाटर फाइनलमा प्रवेश गरेको छ। सातदोबाटोले ट्राइब्रेकरमा ४–२ गोल अन्तरले जावलाखेललाई पराजित गरेको हो।झापा गोल्डकपमा घरेलु टोली झापा–११ सहित ‘ए’ डिभिजन क्लब नेपाल पुलिस, त्रिभुवन आर्मी, सशस्त्र प्रहरीको एपिएफ, थ्री स्टार, संकटा, सात