नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्दसत्र केहीबेरमा सुरु हुँदैछ । ४ बजे सुरु हुने भनिए पनि केहीबेर ढिलो गरी बन्दसत्र सुरु हुन लागेको हो । बन्दसत्रका लागि प्रतिनिधिहरू महाधिवेशन हलमा प्रवेश गरिसकेका छन् । अध्यक्ष मण्डलले पार्टीको स्थायी कमिटीको बैठक सकिएको जानकारी प्राप्त भएको र अबको केहीबेरमा पार्टी अध्यक्ष प्रचण्ड हलभित्र प्रवेश गरेलगत्तै बन्द सत्रको कार्यक्रम सुरु हुने जानकारी गराएको छ ।बन्दसत्र अघि स्थायी कमिटी बैठक बसेको थियो । सो बैठकले केन्द्रीय कम