वाणिज्य विभागले ग-यो अत्यावश्यकबाहेक अन्य सेवा बन्द

वाणिज्य, आपूत्ति तथा उपभोक्ता संरक्षण विभागले कार्यालयमा सेवाग्राहीको भिडभाड बढेको भन्दै नयाँ प्राईभेट र साझेदारी फर्म दर्ता लगायत अत्यावश्क वस्तु आयात गर्ने बाहेक अन्य अन्य व्यापारमूलक प्रकृति भएका प्राइभेट लिमिटेडको इजाजत सम्बन्धी कार्यहरु स्थगित गरेको छ ।