स्वस्तिमाको मुख्य भूमिका रहेको 'चिसो मान्छे' प्रदर्शनमा

काठमाडौं : अभिनेत्री स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको फिल्म 'चिसो मान्छे' आजबाट प्रदर्शनमा आएको छ। शुक्रवार रिलिज भएको यो फिल्मले नेपाली फिल्मतर्फ सोलो रिलिज हो। शर्मिला पाण्डेको लगानी रहेको फिल्ममा दिपेन्द्र के खनालको लेखन, छायाङ्कन र निर्देशन रहेको छ। फिल्ममा स्वस्तिमाका साथै अर्पण थापा, देशभक्त खनाल, आशान्त शर्मा, झकेन बीसी…