बागमती प्रदेशमा गठबन्धनका उम्मेदवार निर्वाचित

चुरे,मकवानपुर । राष्ट्रियसभा सदस्यको निर्वाचन अन्तर्गत बागमती प्रदेशमा सत्तारुढ गठबन्धनका उम्मेदवार सहजै विजयी भएका छन् । फागुन २० गते रिक्त हुने १९ पद अन्तर्गत बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने २ पद रिक्त हुनेमा बुधबार भएको मतदानमा सत्ता गठबन्धनबाट संयुक्त उम्मेदवार महिलामा गोमादेवी तिमल्सिना र अन्यमा कृष्णप्रसाद पौडेल विजयी भएका हुन् । तिमल्सिना नेकपा एकीकृत समाजवादीबाट र […] The post बागमती प्रदेशमा गठबन्धनका उम्मेदवार निर्वाचित appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

बागमतीको प्रदेशमा ६२ मध्ये  ४० मा गठबन्धनका उम्मेदवार विजयी

बागमती प्रदेशमा सरकार बनाउन सत्तागठबन्धनले सहज बहुमत  ल्याउने सम्भावना देखिएको छ । शनिबारसम्म प्रत्यक्षतर्फका ६६ मध्ये ६२ क्षेत्रको मतगणना सकिएको छ जसमा ४० ठाउँमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । दोलखा र...