मतगणनामा प्रतिनिधि राख्ने विषयमा बालेन शाहको आपत्ति

काठमाडौं – काठमाडौं महानगरको मतगणना गर्दा स्वतन्त्र उम्मेदवारको तर्फबाट एकजना मात्रै प्रतिनिधि राख्ने विषयप्रति काठमाडौंका स्वतन्त्र मेयर उम्मेदवार बालेन शाहले आपत्ति जनाएका छन् । सबै उम्मेदवार बराबर भनेर लोकतान्त्रिक पद्धतिको निर्वाचन भएको भन्दै उनले सबै पक्षका प्रतिनिधि बराबर राख्नुपर्ने धारणा राखेका हुन् । ‘मतगणना गर्दा पाँच जना स्वतन्त्र उम्मेदवारको एकजना प्रतिनिधि भन्ने कुरा आयो। सबै […]

सम्बन्धित सामग्री