कान्ति बाल अस्पतालमा ज्वरोका बिरामी बढे

कान्ति बाल अस्पतालको जनरल मेडिसिनमा अहिले दैनिक १०० को हाराहारीमा बिरामी उपचारका लागि आउने गरेका छन्। तीमध्ये ६० प्रतिशत ज्वरोका बिरामी आउने गरेका उनले बताए।