आज मुलपानी क्रिकेट मैदानमा वाग्मती र लुम्बिनी बीच रोमाञ्चक खेल चल्यो। खेल अवधिभर नै नतिजा कहिले वाग्मतीतिर ढल्कियो त कहिले लुम्बिनी तिर। यसै होला भन्न सक्ने अवस्था देखिएन जुन प्रधानमन्त्री कपकै अन्य कतिपय खेलहरुमा देख्न सकिन्छ।
वाग्मतीले दिएको २२१ रनको लक्ष्य पछ्याउन बिस्फोटक ओपनिङ गरेको लुम्बिनीले शुरुमा सहजै पार लगाउला…