मेगा बैंकको एटीएम सेवा झापाको भद्रपुरमा विस्तार

मेगा बैंक नेपाल लिमिटेडले झापाको भद्रपुर नगरपालिका स्थित घोडामारामा एटीएम सेवा विस्तार गरेको छ ।  झापाको भद्रपुर नगरपालिका वडा नम्बर ८ घोडामारास्थित सशस्त्र प्रहरीको २ नम्बर ब्यारेक अगाडि आइतबार विशेष कार्यक्रमका बीच मेगा बैंकले एटीएम सेवा सञ्चालन गरेको हो ।  सशस्त्र प्रहरी उपरीक्षक रमेशकुमार पाण्डेको प्रमुख आतिथ्यता तथा मेगा बैंकका १ नम्बर प्रदेश प्रमुख...

सम्बन्धित सामग्री

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको एटीएम लगायतका कार्डसम्बन्धी सेवा अवरुद्ध हुने

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको एटीएम लगायतका कार्डसम्बन्धी सेवा अवरुद्ध हुने भएको छ । बैंकले एक सूचना जारी गर्दै शुक्रवार (आज) राति ११ बजेदेखि ११:४५ बजेसम्म ४५ मिनेट कार्डसँग सम्बन्धित सेवा अवरुद्ध हुने जनाएको हो ।   बैंकले कार्ड सिस्टम परिमार्जन गर्न लागेकाले कार्डसँग सम्बन्धित सेवा अवरोध हुन लागेको जनाएको छ ।  यो समयमा बैंकको एटीएम/पीओएस/ई–कमर्स जस्ता सेवा अवरुद्ध हुनेछन् । बैंकले यसबाट ग्राहकमा पर्न जाने असुविधाप्रति क्षमायाचनासमेत गरेको छ ।

भद्रपुरको घोडामारामा मेगा बैंकको एटीएम – देशसञ्चार

काठमाडौँ– मेगा बैंक नेपाल लिमिटेडले झापा जिल्लाको भद्रपुर नगरपालिकास्थित घोडामारामा एटीएम सेवा विस्तार गरेको छ। झापाको भद्रपुर नगरपालिका वडा नम्बर ८,

मेगा बैंकको एटीएम सेवा झापाको भद्रपुरमा पनि

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले झापाको भद्रपुर नगरपालिका स्थित घोडामारामा एटीएम सेवा विस्तार गरेको छ । झापाको भद्रपुर नगरपालिका वडा नम्बर ८ घोडामारास्थित सशस्त्र प्रहरीको २ नम्बर ब्यारेक अगाडि आइतबार विशेष कार्यक्रमका बीच मेगा बैंकले एटीएम सेवा सञ्चालन गरेको हो । सशस्त्र प्रहरी उपरीक्षक रमेशकुमार पाण्डेको प्रमुख आतिथ्यता तथा मेगा बैंकका १ नम्बर प्रदेश प्रमुख विवेकबन्धु न्यौपानेको विशेष आतिथ्यतामा भएको कार्यक्रममा सेवाग्राहीहरुको पनि सहभागिता रहेको थियो । योसँगै १ सय ३७ स्थानम

झापाको भद्रपुरमा मेगा बैंकको एटीएम सेवा

मेगा बैंक Mega Bank Nepal Limited ले झापा जिल्लाको भद्रपुर नगरपालिकास्थित घोडामारामा एटीएम सेवा विस्तार गरेको छ । झापाको भद्रपुर नगरपालिका वडा नम्बर ८, घोडामारास्थित सशस्त्र प्रहरीको २ नम्बर ब्यारेक अगाडि आइतबार विशेष कार्यक्रमका बीच मेगा बैंकले एटीएम सेवा सञ्चालन गरेको हो । सशस्त्र प्रहरी उपरीक्षक रमेशकुमार पाण्डेको प्रमुख आतिथ्यता तथा मेगा बैंकका १ नम्बर प्रदेश प्रमुख विवेकबन्धु न्यौपानेको विशेष आतिथ्यतामा भएको कार्यक्रममा सेवाग्राहीहरुको पनि सहभागिता रहेको थियो । योसँगै १ सय ३७ स्थानमा मेगा बैंकले एटीएम सेवा विस्तार गरेको छ । स्थापनाको १२ वर्षमा आइपुग्दा मेगा बैंकले १९९ वटा शाखा विस्तार गरेको छ । यसैगरी, देशभर २४ वटा एक्स्टेन्सन काउन्टर, ५७ वटा शाखारहित बैंकिङ सेवा, ३,२०० भन्दा बढी मेगा रेमीट सञ्जाल छन् ।